९ पुस २०८२ बुधबार
image/svg+xml
केशवशरण लामिछाने


केशवशरण लामिछानेका लेखहरु :

सुरक्षित सडकको प्रतिबद्धता

सडक हाम्रो जीवनको अंग हो। विद्यालय, कार्यालय, बजार, गाउँ वा सहर जहाँ गए पनि सडकले गन्तव्यमा पुर्‍याउँछ।

‘यात्राको लय’मा पोखिएका नियात्रा संस्करणको मर्म

यात्रा भनेको केवल एक स्थानदेखि अर्को स्थान पुग्नु मात्र होइन-यो त आफ्नै भित्री आवाज सुन्ने, इतिहाससँग हात मिलाउने, प्रकृतिसँग आँखा जुधाउने अनि समाजको मनोदशा नियाल्ने एउटा जीवन–कथा हो।

पुनर्निर्माण दशक: बौरिएको बारपाक

भूकम्पअघि एकनासे ढुंगाले छाएका र बढीमा दुईतले घर थिए बारपाकमा। तर, अहिले चार–पाँच तलेसम्म घर बनेका छन्। घर बनाउन रड, सिमेन्ट, इँटा प्रयोग गरिएको छ। पहिलेभन्दा बलिया घर ठडिएका छन्। अब विपत्ति आइहाल्यो भने पनि भूकम्प थेग्ने वा पहिलेजस्तो घरमै पुरिएर ज्यान गुमाउने अवस्था नआउनेमा बारपाकवासी ढुक्क छन्।

पुनः दिव्योपदेश लेख्दै पृथ्वीनारायण!

गोरखाले नेपालको विशेष इतिहास बोकेर बसेको छ। गोरखाको यात्रा मेरो पहिलो हो। २०५२ सालमा एक महिना आँबु खैरेनी बस्दा पनि जान सकेकी थिइनँ गोरखा दरबार। हरेक कुराको समय आउँछ भन्छन्।

मण्डनदेउपुरलाई कविता उपहार

हामी स्थानीयलाई सुन्दैछौं। छलफलको विषय छ ‘नगरकोट आएका पर्यटकलाई मण्डनदेउपुरको रमणीय स्थलमा पनि कसरी आकर्षित गर्ने।

प्राकृतिक जोखिम न्युनिकरणको लागि पूर्वतयारी मजबुत बनाउन आवश्यक छः पूर्वाधारविज्ञ गजुरेल

नेपालमा समय–समयमा धेरै किसिमका विपद्हरु आउने गरेको छन्। जसमा भूकम्प, हिउँद महिनामा आगलागी,वर्षाको समयमा बाढी,पहिरो,हावाहुरी आउँनु पनि विपद् हो।

पर्यटक आगमनमा ‘रेकर्ड ब्रेक’

नेपालमा हवाई यात्रामार्फत सेप्टेम्बरमा मात्रै ९६ हजार तीन सय पाँच जना विदेशी पर्यटक भित्रिएका छन्।

आखिर मानव के चाहन्छ?

भनिन्छ– सत्य दिक्कालसम्म सत्य नै हुन्छ। सत्य अपरिवर्तनीय हुन्छ। तटस्थ हुन्छ। म इन्द्रियभन्दा परको संसार बोध गर्न असमर्थ छु। मेरो चेतना सीमित छ। कसरी जानौं यो असीमित ज्ञानको सागरलाई? त्यो परम् सत्यलाई?

पैसै ठूलो भन्नेहरू आज रोएर हिंडेको देखें!

पैसै ठूलो भन्नेहरू आज रोएर हिंडेको देखें,मर्नै पर्दैन जस्तो गर्नेहरू घाट गएको देखें।

पर्यटकको ‘ट्रान्जिट’ बन्दै पोखरा

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे।

मान्छे बन्ने पाठशाला

देवीप्रसाद सुवेदीको ‘मनु’ कृति हातमा लिनेबित्तिकै मनुष्यका मूलपुरुष मानिने ब्रह्माजीका सुपुत्र, मनुष्यका पिता, उत्तम र आदर्श पुरुष मनुलाई सम्झिन पुगें।

संकटामाथि आर्मीको रवाफ

दिनेश हेम्जनको दुई गोल मद्दतमा साबिक विजेता संकटा एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतीय अनुदानको भय त्रास

तथ्य र सत्यसहितको आलोचनाभन्दा नियोजितरूपमा सत्तोसरापको परिपाटी विकास भइरहेको छ। देशमा बौद्धिक समुदायले जे जसरी सर्वसाधारणमा जागरण ल्याउनुपर्ने हो त्यसको विपरित स्वार्थको सिद्धान्तअनुसार चल्दा सही दृष्टिकोण विकास हुन सकिरहेको छैन।

जताततै सुन्तला! सहरका ठेकेदार पनि सुन्तलाबारीमै

यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई छ।

कर्ममा एकाग्र दृष्टि

कुनै पनि कार्यमा सफलता प्राप्त गर्नु छ भने हामीले आफ्नो लक्ष्यप्रति अर्जुनदृष्टि राख्नुपर्छ, जसरी महाभारतमा अर्जुनले माछाको आँखा मात्र देखे। सफलता नै एकाग्रताको उपलब्धि हो। ‘अर्जुनदृष्टि’ ध्यान, धारणा र धैर्यको समष्टि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्