२ कार्तिक २०८३ आइतबार
image/svg+xml
Anita Koirala
अनिता काेइराला


अनिता काेइरालाका लेखहरु :

माइजोगमाईको आँगनमा पुग्दा खुलेको दिव्य ज्ञान

कहिलेकाहीं आफू जन्मिएको, हुर्किएको गाउँ सम्झिन्छु। गाउँले जीवनको महकमा निकैबेर टोलाउँछु। आँखाभरि छाउँछन् निर्दोष, निर्मल र निश्छल गाउँलेहरूको मुहार।

कर्ममा एकाग्र दृष्टि

कुनै पनि कार्यमा सफलता प्राप्त गर्नु छ भने हामीले आफ्नो लक्ष्यप्रति अर्जुनदृष्टि राख्नुपर्छ, जसरी महाभारतमा अर्जुनले माछाको आँखा मात्र देखे। सफलता नै एकाग्रताको उपलब्धि हो। ‘अर्जुनदृष्टि’ ध्यान, धारणा र धैर्यको समष्टि हो।

आत्मश्लाघारहित जीवनाख्यान

भुवनहरि सिग्देलको ‘साँखेजुङको उकालो’ हातमा लिएर पढ्न आरम्भ गर्नुभन्दा अगाडि मैले सम्झिन पुगें राजकुमार बानियाँलाई किनकि केही समयअगाडि साहित्यपोस्टमा राजकुमार बानियाँले लेखेको लेख पढेकी थिएँ-‘औतारी भुवनहरि’।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्