१० पुस २०८२ बिहीबार
image/svg+xml
आशिष गजुरेल


आशिष गजुरेलका लेखहरु :

प्राकृतिक जोखिम न्युनिकरणको लागि पूर्वतयारी मजबुत बनाउन आवश्यक छः पूर्वाधारविज्ञ गजुरेल

नेपालमा समय–समयमा धेरै किसिमका विपद्हरु आउने गरेको छन्। जसमा भूकम्प, हिउँद महिनामा आगलागी,वर्षाको समयमा बाढी,पहिरो,हावाहुरी आउँनु पनि विपद् हो।

संवेदित निबन्धहरूको योग

निबन्धकार ज्ञानु अधिकारीको पहिलो निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ (२०८०) पछिल्लो समय प्रकाशित कृति हो। नेपाली निबन्ध विधामा आत्मपरक निबन्धसङ्ग्रहका रूपमा रहेको यस कृतिका निबन्धहरू परम्परित निबन्ध लेखनभन्दा पृथक् छन्।

मेट्रो रेलको औचित्य

देशको केन्द्रीय राजधानी काठमाडौँमा द्रुत गतिमा बढ्दो जनसंख्या र सँगसँगै थपिएका सवारी साधनका कारण सार्वजनिक यातायातको व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको अवस्थामा केही वर्षदेखि उपत्यकामा रेल सेवा सञ्चालन गर्नुपर्ने विषय बहसको केन्द्रमा रहेको छ। अस्थायी र स्थायी रूपमा बसोवास गर्नेसहित ४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौँ उपत्यकामा व्यवस्थित सार्वजनिक यातायातका लागि विभिन्न अध्ययनले आवश्यकता औँल्याउँदै आएको रेल सेवाको विषय हालै सम्पन्न भएका स्थानीय, प्रादेशिक एवं संघीय चुनावको प्रमुख अजेन्डामध्ये एउटा थियो।

अर्को अन्तर्राष्ट्रिय विमानस्थल कहिले ?

हाल निकै न्यूनमात्रामा उठ्ने गरेको गैरउडान राजस्वमा निजी क्षेत्रको संलग्नताले बढोत्तरी हुनेछ र यात्रुलाई गुणस्तरीय सेवा दिन सकिनेछ । निजी क्षेत्रले विमानस्थल सञ्चालन गरेपनि संवेदनशील कार्यहरू अध्यागमन, भन्सार, सुरक्षा, हवाइ ट्राफिक सञ्चार, मौसम विज्ञान जस्ता क्रियाकलाप नेपाल सरकारले नै सञ्चालन गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्