१८ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

लामखुट्टे मार्न किटनाशक औषधि छर्किंदै (फाेटाेफिचर)

डेङ्गुका बिरामी बढ्दै गएपछि युवा नेता दिनेशविक्रम शाहले सिनामंगल क्षेत्रमा फगिङ मेसिनमार्फत डेङ्गु निम्त्याउने लामखुट्टे मार्ने किटनाशक औषधि छर्किएका छन्।  

उनको अभियानको आज तेस्रो दिन हो र शाहको मुख्य उद्देश्य सिनामंगल वरपरका सबै क्षेत्रलाई कीटाणुमुक्त गर्ने हो।  

शाह यसअघि पनि सिनामंगल क्षेत्रमा कोरोना अवधिभर कीटाणुशोधन स्प्रे अभियानमा संलग्न भइसकेका छन्।

प्रकाशित: ३१ भाद्र २०७९ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App