अन्तर्राष्ट्रिय १८ चैत्र २०८२ इरान युद्ध रोक्न चीनले पहल बढायो : पाँच बुँदे शान्ति योजना सार्वजनिक अहिले द्वन्द्व सुरु भएको एक महिना बितिसकेको छ। विश्वमा इन्धनको मूल्य निरन्तर बढिरहेको बेला चीन सरकारले युद्धविरामका लागि यो पहल गरेको हो।
कला/साहित्य १८ चैत्र २०८२ राप्ती साहित्य परिषद् दाङले स्रष्टालाई सम्मान गर्ने राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टाहरूलाई सम्मान गर्ने भएकाे छ।
अन्तर्राष्ट्रिय १८ चैत्र २०८२ अमेरिकी आक्रमणबाट डराएको छैनौँ : इरानी विदेशमन्त्री उनले इरान स्थल आक्रमणको लागि पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘हामी उनीहरूको आक्रमणको प्रतीक्षामा छौँ।’
खेल १८ चैत्र २०८२ साफ यू-२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले बंगालदेशको सामना गर्दै माल्दिभ्समा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छन्।