७ आश्विन २०८२ मंगलबार
image/svg+xml ८:३८ पूर्वाह्न
सिरहामा अपहरणपछि १७ वर्षीय किशोरको हत्या

सिरहामा अपहरणपछि १७ वर्षीय किशोरको हत्या

सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान (मंगलबार) शव फेला परेको छ।
मिथिलेश यादव ७ आश्विन २०८२ ०८:३० मंगलबार १ मिनेट पाठ
भर्खरका समाचार

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ।

निर्वाचनबाट ‘भेँडा प्रतिनिधि’ छान्न बन्द गरौं : मुकुल ढकाल

भेँडाको नेता सधैं भेँडा नै हुने र मान्छे हुन नसक्ने भन्दै निर्वाचन प्रणालीले जनताको होइन, भेँडाको चुनाव गराएको उनको जिकिर छ।

केरलामा ‘ब्रेन इटिङ अमिबा’ को संक्रमणले १८ को मृत्यु

‘ब्रेन इटिङ अमिबा’को रोेगको संक्रमणका कारण भारतको केरला राज्यमा १८ जनाको मृत्यु भएको छ।

जेनजनी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको पहिचान गर्दै प्रहरी

‘जेन–जी’ आन्दोलनको आडमा नेपालगन्जका सरकारी कार्यालयबाट सामान लुटपाट गर्ने अर्का एक जना पक्राउ परेका छन्।

जेन-जी प्रदर्शनको प्रभाव पर्यटनमा पनि : नौ गुणाले घटे अन्नपूर्ण पुग्ने पर्यटक

यो वर्ष सेप्टेम्बर १८ अर्थात् बिहीबारसम्ममा जम्मा नौ हजार नौ सय ९९ पर्यटकले प्रवेश अनुमति लिएका छन्।

कार्टुन

चर्चामा रहेका सम्भावित मन्त्रीः ऊर्जामा कुलमान, के गर्लान् हितेन्द्र?

यस्तोमा केही अघि प्राधिकरणका निर्देशक रहँदा घिसिङलाई हटाएर निर्देशक बनेका हितेन्द्रदेव शाक्य के गर्लान् ? भन्ने प्रतिक्रिया समेत आएको छ।

चर्चामा रहेका सम्भावित मन्त्रीः रमेश खरेल गृह, बालानन्द शर्मा रक्षा

गृहमा डिआइजी रमेश खरेलको नाम आएको छ भने रक्षामा नेपाली सेनाका पूर्व रथी बालनन्द शर्माको नाम चर्चामा आएको छ

रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टीको घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन्।

कार्की मन्त्रिपरिषद्‍मा चर्चामा आएका नामहरू : आसिका र हर्क पनि

अन्तरिम मन्त्रिपरिषद्का लागि प्रधानमन्त्री कार्कीले शनिबार साँझ आफू निकट रहेका केही व्यक्तिहरूसँग छलफल गरेकी थिइन्।

महोत्तरीको जनजीवन सामान्य बन्दै

स्थानीयको चहलपहल बढेको छ भने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको छ।

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

चितुवाको आक्रमणबाट आइतबार बिहान महिलाको मृत्यु भएको छ। गुलरिया १२ टडुवास्थित सामुदायिक बनमा चितुवाको आक्रमणबाट २७ वर्षीया कविता रानाको मृत्यु भएको छ।

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ।

जेन-जी आन्दोलनमा अहिलेसम्म ७२ को मृत्यु, १९१ जना उपचाररत

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार सो संख्यामा मृत्यु भएको जानकारी दिएका हुन्।

महभिर झरना : पर्यटकको मन लोभ्याउने गन्तव्य

विशेषगरी गर्मीयाममा धेरै पर्यटकको जमघट हुने गरेको छ। शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयको भनाइ छ। यो झरना ६० मिटर अग्लो छ। बाह्रै महिना भिरको छाँगबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ।

पर्सामा आजदेखि सरकारी कार्यालय र विद्यालय खुल्दै

जेनजी समूहको आन्दोलन र प्रदर्शनका कारणले अस्तव्यस्त भएको पर्साका गतिविधि सामान्यतर्फ फर्किन लागेको छ।

झापाको जनजीवन सामान्य बन्दै : यातायात र कार्यालय सञ्चालन

यही भदौ २३ गते जेन-जी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो। जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए।

ग्राहक विशेष

दैलेखको ग्यास उत्खननको जिम्मा निगमले लिनुपर्ने कर्मचारी युनियनको माग

दैलेखको जलजलेमा फेला परेको प्राकृतिक मिथेन ग्यास उत्खनन र व्यवसायीकरणको जिम्मेवारी नेपाल आयल निगमले लिनुपर्ने माग उठेको छ।

उद्योगीलाई ब्याज अनुदान कार्यक्रम सुरु गर्दै प्रदेश सरकार

मंगलबार महिला उद्यमी महासंघ कर्णाली प्रदेशको भेलाको उद्घाटन गर्दै मन्त्री अधिकारीले भने, ‘लगानी तपाईंहरूकै हुन्छ, लिएको ऋणको ब्याज तीन वर्षसम्म सरकारले तिरिदिन्छ ।’

दुई करोड १३ लाखको फूल निर्यात

आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ।

भिडियो

ओली सरकार जनताप्रति अनुदार बन्यो : खाँड

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण  खाँणले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली सरकार अनुदार हुँदै गएको आरोप लगाएका छन्।

सरकारको प्रभावमा नपरी द्वन्द्वकालिन मुद्दा टुंग्याउँ : नेता खनाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालिन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता खनालले द्वन्द्व पीडितहरुको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गरेका छन्।

'मेरो अर्को खुट्टा भन्नु नै साइकल हो'

उनले साइकल कुदाएको देखेर बाटोमा धेरै मानिसहरुले अनौठो प्रतिक्रिया दिन्छन्। कसैले त भएको अर्को खुट्टा पनि भाँचिएला भन्ने टिप्पणी दिएको सुन्दा उनलाई राम्रो लाग्दैन।

मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जन सहित पारित हुने दावी गरेका छन्।

मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेकाे छः शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाएका छन्।

डाक्टरहरु सुगममा मात्रै थुप्रिए, अब दुर्गममा पनि पठाउँछौं: लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री

जति पनि डाक्टरहरु आउनुहुन्छ, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक र भेरी प्रादेशिक अस्पतालमै जान खोज्नु हुन्छ। यो भन्दा अन्त जान उहाँहरु मन गर्नुहुन्न।

म बदनाम हुन चाहिनः उद्योग मन्त्री हमाल

उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।

‘राजनीतिक योगदानले मन्त्री भएको हुँ’

बाँकेका गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। २०२५ सालबाट कांग्रेसमा आबद्ध हमाल नेविसंघको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेस बाँकेको जिल्ला सभापतिसमेत भएर काम गरिसकेका छन्। करिब ४५ वर्ष कांग्रेसको सक्रिय राजनीति गरेका हमाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री भएको आरोप छ। हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्ने भएकाले उनकै कोटाबाट मन्त्री बनेको चर्चा छ। उनै उद्योगमन्त्री गजेन्द्रबहादुर हमालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीः

राष्ट्रियताको दस्ताबेज 'एक'

अन्तर्राष्ट्रिय राजनीतिले नेपालमा पारिरहेको नकारात्मक प्रभावको बिषयलाई हाम्रो चलचित्र एकले आम नागरिकहरुलाई सचेतना प्रदान गर्न खोजेको छ । एक चलचित्र राष्ट्रियताको दस्ताबेज हो ।

खेल

नेपाली तेक्वान्दो निर्णायक ढकाल अष्ट्रेलिया प्रस्थान

यो प्रतियोगिता तेक्वान्दो खेलकुदको अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिनिधित्व र प्रतिष्ठालाई बलियो बनाउने महत्त्वपूर्ण अवसर भएको जनाइएको छ।

ताप्लेजुङ गोल्डकप : रेडस्टार बन्यो सेमीफाइनल पुग्ने दोस्रो टोली

इन्जुरी समयमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरी सविनले आफ्नो टिमको अग्रता दोब्बर पारेपछि साहराले पहिलो खेलबाटै भानुजन माविको खेलमैदान छाड्नुपर्‍यो ।

साउथ अफ्रिकाविरुद्धको पहिलो टी-२० मा अस्ट्रेलिया विजयी

डार्विनमा १७९ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली साउथ अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६१ रनमात्र बनाउन सकेपछि अस्ट्रेलिया १७ रनले विजयी भयो। योसँगै तीन खेलको शृंखलामा घरेलु टोलीले अग्रता बनाएको छ।

नागरिक परिवार

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ।

निर्वाचनबाट ‘भेँडा प्रतिनिधि’ छान्न बन्द गरौं : मुकुल ढकाल

भेँडाको नेता सधैं भेँडा नै हुने र मान्छे हुन नसक्ने भन्दै निर्वाचन प्रणालीले जनताको होइन, भेँडाको चुनाव गराएको उनको जिकिर छ।

केरलामा ‘ब्रेन इटिङ अमिबा’ को संक्रमणले १८ को मृत्यु

‘ब्रेन इटिङ अमिबा’को रोेगको संक्रमणका कारण भारतको केरला राज्यमा १८ जनाको मृत्यु भएको छ।

जेनजनी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको पहिचान गर्दै प्रहरी

‘जेन–जी’ आन्दोलनको आडमा नेपालगन्जका सरकारी कार्यालयबाट सामान लुटपाट गर्ने अर्का एक जना पक्राउ परेका छन्।