२३ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ

बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।

हिँड्दै पाइला मेट्दै प्रचण्ड: २०७९ मा जितेको गोरखा–२ पनि छाड्ने!

अर्थात्, प्रचण्डले आफ्नो विगतको सिलसिलालाई निरन्तरता दिएका छन्। जसलाई कतिपयले नेपाली उखान, ‘हिँड्दै छ, पाइला मेट्दै छ’सँग जोडेर टिप्पणी गर्छन्।

कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने

शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।

विराटनगरमा पशुचौपायालाई निःशुल्क खोप

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो ।

प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे

प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे

नेपालको एकमात्रै घुमन्ते राउटे समुदाय दशक अघिसम्म औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म आउँदैनथे। घाउ चोट लागेमा जंगली जडिबुटी र खोटोको प्रयोग गर्थे।
नगेन्द्र उपाध्याय २२ पुस २०८२ २२:२६ मंगलबार ४ मिनेट पाठ
भर्खरका समाचार

आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ

बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।

हिँड्दै पाइला मेट्दै प्रचण्ड: २०७९ मा जितेको गोरखा–२ पनि छाड्ने!

अर्थात्, प्रचण्डले आफ्नो विगतको सिलसिलालाई निरन्तरता दिएका छन्। जसलाई कतिपयले नेपाली उखान, ‘हिँड्दै छ, पाइला मेट्दै छ’सँग जोडेर टिप्पणी गर्छन्।

कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने

शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।

विराटनगरमा पशुचौपायालाई निःशुल्क खोप

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो ।

दिल्ली पब्लिक र प्रभात स्कुल डिआइजी कपमा विजयी

दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभाव सेकेन्डरी इङ्लिस बोडिङ् स्कुल धरान कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी भएका छन् ।

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न काम गरिरहेका छौँ: मन्त्री घिसिङ

‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पुर्‍याउने योजना रहेको मन्त्री घिसिङले सुनाए ।

प्रधानमन्त्रीले भनिन्- बर्दिया घटनाले मर्माहत छु, प्रधानमन्त्रीका रूपमा माफी चाहन्छु

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता प्राप्तिको संघर्षका क्रममा एक युवती र उनका बुवाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेकी छन्।

ज्ञानेन्द्रले भने- इन्द्रको बाबु चन्द्रे प्रधानमन्त्री भए पनि यो व्यवस्थाले माखो मार्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व सांसद ज्ञानेन्द्र शाहीले वर्तमान शासकीय स्वरूप र नेतृत्वप्रति आक्रोश पोख्दै प्रदेश संरचना खारेजीको विकल्प नरहेको बताएका छन्।

निर्धारित समयमा निर्वाचन हुनेमा सभामुखको शङ्का !

सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन्।

पार्टीको नेतृत्व लिन तयार छु, चाँडै नै देश दौडाहामा जान्छु: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने बताएका छन्।

खेल

साफ यू-१७ महिला च्याम्पियनसीप: नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसीपमा आज नेपालभारतसँग खेल्दै छ।

‘भक्त राना स्मृति बुद्धिचाल’को उपाधि सुमनलाई

अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा भएको दुईदिने प्रतियोगितामा काठमाडौंका सुमन र रुकुमका मिलन रोकाले समान आठ अंक जोडेका थिए ।

स्क्रेबल टोली मलेसिया जाने

विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ।

पोखरामा भदौ १७ देखि दोस्रो नेपाल खुला स्नुकर प्रतियोगिता

प्रतियोगिताले बिलियर्ड स्नुकर खेल मानसिक, शारीरिक तन्दुरुस्तीसँगै सामाजिक विकासका लागि अपरिहार्य हो भन्ने स्थापित गर्न सघाउने सङ्घका महासचिव सविन जिसीले बताए।

नेपाली राष्ट्रिय टिमको अस्ट्रेलिया भ्रमणः एकै दिन दुई अभ्यास खेलमा पराजित

साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाउदै १५७ रन मात्र बनाउन सक्यो।

थाई टोलीसँग भिड्दै एपिएफ

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपीएफ क्लबले आज (बिहीबार) आफ्नो दोस्रो तथा महत्त्वपूर्ण खेलमा थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सको सामना गर्दैछ।

१९ खेलाडीकाे संयुक्त अग्रता

कुल १९ जना खेलाडीले बुधबारदेखि काठमाडौंमा सुरु भएको भक्त राना स्मृति र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा संयुक्त रूपमा अग्रता लिएका छन्।

रंगशाला बनाउन नगरपालिकाले दियो दुई सय रोपनी जग्गा

नगरपालिकाले वडा नम्बर ८ मा अवस्थित करिब २ सय रोपनी जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराउनेछ।

जुम्लामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर

जुम्ला सदरमुकाम खलंगामा बिहीबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

माओवादी नेता आङ्बोको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

आङ्बोले संसदीय दलका नेताको हैसियतले प्रयोग गर्दै आएको सरकारी गाडीले विराटनगरबाट विराट चोकतर्फ जाँदै गर्दा ठक्कर दिएपछि बिहीबार मोरङमा एक जना पुरुषको मृत्यु भएको हो ।

ताप्लेजुङमा दूषित कफ सिरफको बिक्री बितरणमा प्रतिबन्ध

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले बिहीबार एक अपिल जारी गर्दै बिषाक्त कफ सिरफको प्रयोगबाट भारतमा बालबालिकाको मृत्यु भएकाले सचेतना अपनाउँदै बिक्रीवितरण नगर्न भनेका हुन् ।

रुपन्देहीमा भेटियो १२ फिट लामो ‘किङ कोब्रा’

रुपन्देहीको देवदह नगरपालिकामा बुधबार नेपालमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्प फेला परेको छ।

आजदेखि गुल्मीमा सातामा चार पटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबार मात्र हवाई उडान हुँदै आएको थियो।

ग्राहक विशेष

वैकल्पिक वित्त विधेयकमाथि छलफल, आर्थिक समृद्धिका लागि नयाँ स्रोत खोजिने

अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र विकासका लागि उच्च प्रतिफल दिने दिगो पूर्वाधारलगायत क्षेत्रमा लगानी बढाउन परियोजनाको पहिचान, प्राथमिकीकरण, आन्तरिक स्रोत व्यवस्थापन, स्वदेशी र विदेशी लगानी र विभिन्न वित्तीय उपकरणको यथोचित प्रयोग आवश्यक छ।

'डि-ट्यारिफ' कार्यान्वयन नगरी संयन्त्र बनाउने बिमा प्राधिकरणको प्रस्ताव इप्पानद्वारा अस्वीकार

नेपाल बिमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ।

कर नबुझाएका सवारी साधनमा ७५ प्रतिशत जरिवाना छुट

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात व्यवसायीहरूलाई सहुलियत प्रदान गर्नु संगै यातायात व्यवसायीहरूलाई करको दायरामा ल्याउने लक्ष्यसहित यो व्यवस्था लागु गरेको हो।

नागरिक परिवार

आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ

बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।

हिँड्दै पाइला मेट्दै प्रचण्ड: २०७९ मा जितेको गोरखा–२ पनि छाड्ने!

अर्थात्, प्रचण्डले आफ्नो विगतको सिलसिलालाई निरन्तरता दिएका छन्। जसलाई कतिपयले नेपाली उखान, ‘हिँड्दै छ, पाइला मेट्दै छ’सँग जोडेर टिप्पणी गर्छन्।

कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने

शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।

विराटनगरमा पशुचौपायालाई निःशुल्क खोप

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो ।

दिल्ली पब्लिक र प्रभात स्कुल डिआइजी कपमा विजयी

दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभाव सेकेन्डरी इङ्लिस बोडिङ् स्कुल धरान कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी भएका छन् ।

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छः नवनियुक्त मन्त्री शर्मा

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

निर्वाचनको विकल्प छैन: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

नेकपाले छान्यो उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन तथा त्यसअघिको राष्ट्रिय सभाको निर्वाचनका लागि सर्वसम्म्त उम्मेदवार चयन गरेको छ ।

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस्: खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन् ।

लिङ्देन–थापा मिलापः १६ गते राष्ट्रिय सभागृहमा घोषणा सभा

दुई पूर्व पञ्चहरूका पार्टीले पुस १६ गते राष्ट्रिय सभामा घोषणा सभा आयोजना गर्ने बताएका छन्।