राज्यले पहिचानविहीन बनाएको द्वन्द्व पीडितको गुनासो
संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उनीहरूको गुनासो थियो।

संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उनीहरूको गुनासो थियो।
सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीमा लागे पनि दलहरूलाई भने अझै चुनावले छोएको छैन।
देवकुमार २०८० जेठ ४ गतेदेखि फरार थिए। एक वर्षपछि २०८१ असोज ११ गते भारतबाट पक्राउ परेका थिए। उनी विरुद्ध २०८० असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
इमेज पीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आईतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
अहिले भने यी चलनहरु बिस्तारै हराउँदै जानथालेका छन् । विगतमा दशैंमा पिङ खेल्ने सांस्कृतिक चलन हो । तर पछिल्लो समय भने पिङको चलन हराउँदै गएको छ ।
आमाको एकल अभिभावकत्वबाट कठिन संघर्षका साथ हुर्किएकी श्रीसले एसएलसीपछि लेते मुस्ताङबाट जुनियर पशु प्राविधिक कोर्स उत्तीर्ण गरेकी छन्।
बागलुङ—बुर्तिबाङ सडक खण्ड निर्माण सुरु भएको झण्डै ३० वर्षबाट उकालो लागे पनि बागलुङ बिहुँ खण्डमा सवारी साधन र यात्रुले खेप्नुपर्ने सास्ती कत्ति पनि कम भएको छैन ।
अनुहार र शरीर भरी विभिन्न रङ पोतिएका छन्। धेरै जसोको जिउमा शिव लिङ्ग र सर्पको आकृति देखिन्छ। शिरमा जटा, घाँटीमा रुद्राक्ष माला, एउटा हातमा घण्ट र अर्को हातमा लट्टी छ।
सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राही नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै अनिवार्य उपस्थित हुनुपर्ने भएकाले ज्येष्ठ नागरिकहरूलाई समस्या परेकाले यो निर्णय लिइएको उनले बताए।
एक जना पुरुषलाई गर्भवती महिलाको भेषमा तयार गरिएको छ । उनको अनुहार छोपिएको छ । अरु केही व्यक्तिहरु हातमा टोकरी समोतका छन् ।
विगतमा गाउँ गाउँमा रहेको खबरीको काम गर्ने कटुवाल प्रथालाई यहाँका नेवार समुदायले भदौरे जात्राको समयमा जात्राकै रुपमा प्रस्तुत गर्ने गर्छन् ।
जनैपूर्णिको भोलीपल्ट प्रतिपदा तिथीमा निकाल्ने यो नाच झण्डै हराउने अवस्थामा पुगेपछि अहिले यसको संरक्षणको प्रयास थालिएको छ ।
यस पटक कृष्ण जन्माष्टमीको कार्यक्रमलाई साताव्यापी बनाउने र त्यही अवसरमा मन्दिर उद्घाटन गर्ने तयारी गरिएको इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युतदासले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको हो ।
बागलुङ बजारको विभिन्न ठाउँमा भएको खाल्टाखुल्टी यहाँको नागरिकले सास्ती व्यहोर्न बाध्य भएका छन्।
