२० आश्विन २०८१ आइतबार
image/svg+xml
संगम घर्तीमगर


संगम घर्तीमगरका लेखहरु :

सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर थुनामा

सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ।

बागलुङ दुर्घटना अपडेटः पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु

बागलुङको भुङ्खानीमा भएको दुर्घटनामा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको छ।

भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

बागलुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

विकासका लागि त्याग जरुरी छ: पूर्व गभर्नर नेपाल

अर्थविद डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रलाई विकासको गतिमा अगाडि बढाउन दुरदर्शी नेतृत्वको आवश्यकता रहेको बताएका छन्।

२३ वर्षपछि सञ्चालनमा आएको बागलुङ बसपार्कको मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

बसपार्क निर्माणका लागि ५२ जना स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए। बसपार्क निर्माण क्षेत्रमा रहेको ५९ रोपनी जग्गामध्ये १७ रोपनीमा बसपार्क निर्माण गरी अन्य जग्गा व्यवस्थित घडेरीका रूपमा विकास गरेर स्थानीयलाई फिर्ता दिने गरी बसपार्क निर्माणको काम अगाडि बढेको थियो।

नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित

नेकपा एकीकृत समाजवादी पार्टी बागलुङ नेकपा एमालेमा समाहित भएको छ। नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा पदाधिकारी सहित सिंगो जिल्ला समिति नेकपा एमालेमा समाहित भएको हो।

बागलुङमा ९ वर्षपछि हनुमान नाच देखाइँदै

बागलुङमा ९ वर्षपछि हनुमान नाच देखाइने भएको छ। हनुमान नाच संरक्षण परिषद्ले आगामी मंगलबार विधिवत् पूजाआजा गरी हनुमान नाच देखाउन सुरु गर्ने जनाएको छ।

असला माछा जोगाउने प्रयास, गलकोटका खोलामा माछा मार्न प्रतिबन्ध

चर्चित गायक बसन्त थापाले शब्द संगीत र स्वर दिएको गीतको पंक्ति हो। यसमा महिला कलाकारको रूपमा निता पुनले साथ दिएकी छिन्।

बागलुङ पहिरो: मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार बडिगाड-१० मा ६ जना र बडिगाड-९ मा २ जनाको पहिरोका कारण मृत्यु भएको हो।

जनक्रान्तिका सहिद थिरबम मल्ल

तत्कालीन पर्वत राज्य चौबिसे राज्यमा सबैभन्दा शक्तिशाली मानिन्थ्यो। विसं १६३१ सालमा पर्वतका राजा नारायण मल्लका जेठा छोरा जितारी बम मल्लले अंशको रूपमा गलकोट राज्य पाए।

गाँजा र घरेलु रक्सीबाट आर्थिक उन्नति: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गाँजा र लोकल रक्सीलाई वैधानिकता दिने अन्तिम तयारीमा रहेको बताएका छन्।

पालिका स्तरीय भलिबलको उपाधि गलकोटलाई

सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ।

‘१० मिनेटमा नेपाल फनक्कै’

गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पसमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्