कांग्रेस विशेष महाधिवेशन किन?
गणतन्त्र स्थापनापछि देशमा राजनीतिक स्थायित्व आउने अपेक्षा थियो तर त्यसविपरीत सरकार हरेक दुई वर्षमा बदलिने, संसद् भंग हुने र दलहरू सत्तालोभमा डुब्ने अवस्था देखियो।

गणतन्त्र स्थापनापछि देशमा राजनीतिक स्थायित्व आउने अपेक्षा थियो तर त्यसविपरीत सरकार हरेक दुई वर्षमा बदलिने, संसद् भंग हुने र दलहरू सत्तालोभमा डुब्ने अवस्था देखियो।
अबिरल वर्षासँगै मध्यरातमा गएको पहिरोले रामेछापमा ४ घर बगाउँदा २ जनाको मृत्यु भएको छ। पहिरोमा ८ जना हराईरहेका छन्।
प्रसिद्ध दोलखा भीमेश्वरमा शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट शुक्रबार क्षमा पूजा गरिएको छ।
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
विद्युत उत्पादनमा कमी भएको भन्दै खिम्ती १ जलविद्युत आयोजनाले गाउँलेलाई वितरण गरेको खानेपानीको पाइपलाइन काटिदिए पछि खानेपानीको हाहाकार भएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले दोलखाको सदरमुकाम चरिकोटस्थित बजार क्षेत्रमा ५५ करोड लागतमा निर्माण गरिरहेको ढल व्यवस्थापन आयोजनामा भौगर्भिक अध्ययन विनै फुसफुसे माटोमा ‘ह्युमपाईप’ बिछ्याइएको भेटिएको छ।
आइतबार दिनभरको अविरल वर्षा पछि आएको पहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।
जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भईरहेको छ।
दोलखामा निर्माण भएको स्वदेशी लगानीको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रबासीका लागी प्रदान गरेको सेयरलाई डिम्याट खातामा अभौतिकिकरण (स्थानान्तरण) नगर्दा आयोजनाको प्रभावित दोलखा जिल्लाबासीले करिब ३ अर्ब नाफा गुमाउने भएका छन्।
अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ वटा नगरपालिकाका मेयरबीच आपसी सम्बन्ध र नेपालको विकासबारे भर्चुअल संवाद भएको छ।
मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले नाराबाजी थालेका छन्।
एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।
जिल्लाको तामाकोसी गाउँपालिका ३ जफे स्थित कालापानी माध्यामिक विद्यालय भवन,वैत्येश्वर गाउँपालिका-२ पुतलीकाठ मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए।
दोलखा एमालेका तीन जना महिला समानुपातिक सांसदहरुले प्रत्यक्षमा निर्वाचन लड्ने आकांक्षीसहित पार्टीबाट सिफारिस भएका छन्।
नेपाली कांग्रेस दोलखाका तीन जना महिला नेतृले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव लड्ने इच्छा देखाएका छन्।
