४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
Om Baniya
ओम बानियाँ


ओम बानियाँका लेखहरु :

सेवाको शक्ति र सामर्थ्य

धेरैलाई थाहा भएकै कुरो हो, नेपालमा सामाजिक सेवालाई राजनीतिको सिँढी बनाउने तथा सामाजिक संस्थाहरूलाई मागी खाने भाँडो बनाउनेहरू थुप्रै छन्। यस्ता कथित समाजसेवीहरूले छेपारोलेझैँ रंग बदलिरहन्छन्।

प्रविधि दुर्व्यसनको दलदल

विश्वले प्रविधिहरूको विकास र विस्तारमा ठुलो छलाङ लगाइरहेको छ। प्रविधिका कारण मानिसको श्रम बचत हुनुका साथै मानिसले प्रशस्त सेवा, सुविधा र मनोरञ्जन प्राप्त गरिरहेका छन्।

नेपाली राजनीतिमा बिपी प्रभाव

नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला एक राष्ट्रवादी, लोकतन्त्रवादी तथा समाजवादी नेता थिए। उनी परिवर्तनका संवाहक एक कुशल संगठनकर्ता मात्र नभएर दूरदर्शी राजनीतिक विचारक पनि थिए।

बाढी/पहिरोले भत्किएको मन

हरेक वर्ष नेपालमा बाढी/पहिरोले ठूलो जनधनको क्षति गर्छ। जनधनको क्षतिसँगै जनमानसमा भय, डर, त्रास र आतंक छोड्छ।

अहंकारको अवसान

कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।

फोबियाको उपचार

हाल विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन्। तर शिक्षा र चेतनाको कमी तथा सर्वसुलभ स्वास्थ्य सेवाको अभावले गर्दा निकै कम मानिसले मात्र फोबियाको औषधि उपचार गर्ने गर्छन्।

क्यान्सरविरुद्ध कल्पनाशक्ति

कल्पनाशक्तिको चिकित्सकीय महŒवबारे अमेरिकी मनोवैज्ञानिक अनिस ए. शेखले निकै लामो र गहन अध्ययन-अनुसन्धान गरेका छन्।

दिमागी बल नै वास्तविक बल

जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।

मान्छेको मन र फागुको रङ

स्वास्थ्यको एउटा गहन मनोवैज्ञानिक पक्ष के हो भने खुसीको क्षणमा हाँस्न नसक्ने र दुःखको क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै न कुनै समस्या भएको संकेत हो।

एसइईको जुक्ति, भयबाट मुक्ति

परीक्षाको दौरानमा वा पहिला यस किसिमको अत्यधिक डरलाई मेडिकल भाषामा एक्जाम फिभर वा एक्जाम फोबिया (टेस्टोफोबिया) भनिन्छ।

प्रेमको स्नायु विज्ञान

उध्र्वगामी प्रेम र यौन भावनाले नै मानिसलाई शान्ति दिन्छ, शक्ति दिन्छ, मस्तिष्कलाई अपार ऊर्जा दिन्छ। र, नै मानिस महान् बन्छ।

बुढेसकालको जीवनशैली

मानिसले आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाल स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ।

सम्बन्धका समस्या

पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।

स्मरण शक्ति घट्ने कारण

प्रायः सबै मानिसले आफ्नो जीवनकालमा स्मरण शक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग (स्मृतिलोप) का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाध्य हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्