म्याग्दीकाे तातोपानीमा एक घण्टामा २७.२ मिलिमिटर वर्षा
अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ।
अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ।
चीनले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ।
आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
पदभार ग्रहण गर्दा नै कडा देखिएका गुरुङले सेवा प्रवाहलाई सहज बनाउने, नागरिकमैत्री सेवा प्रवाह हुनुपर्ने र भ्रष्टाचारका कुनै घटना आउनै नहुने बताए ।

अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ।
चीनले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ।
आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
पदभार ग्रहण गर्दा नै कडा देखिएका गुरुङले सेवा प्रवाहलाई सहज बनाउने, नागरिकमैत्री सेवा प्रवाह हुनुपर्ने र भ्रष्टाचारका कुनै घटना आउनै नहुने बताए ।
भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीमा कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेको गुनासो गरेकी छन्।
जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुनु विडम्बनापूर्ण रहेको बताएका छन्।
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाएकी छन्।
उनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्।
साहित्यकार ध्रुवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् ।
मुलुकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी रघुवीर महासेठले मन्त्रालय सम्हालेको दुई महिनामै यातायात सिन्डिकेट तोड्ने निर्णय गरेर चर्चा कमाएका छन् । यसबाहेक उपत्यका लगायत मुलुकभरका बाटो निर्माण कार्य समयमै सम्पन्न गर्न उनले निर्देशनसमेत दिइसकेका छन्।
सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी यतिखेर परम्परागत घर वा सम्पदा निर्माणसम्बन्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुरमा नेपाल भोकेसनल एकेडेमी नामक गैरनाफामूलक संस्था स्थापना गरी बेरोजगार युवाहरूलाई प्राविधिक सीपमूलक तालिम दिई रोजगारीको अवसर सृजनाको तयारीमा छन्।
धेरै बैंकको नाफा बढेको छ । सेञ्चुरी बैंक तीन महिनामा एक सय तीन प्रतिशत नाफा बढाउन सफल भएको छ । चैतसम्म बैंकको खुद नाफा ६३ करोड रुपैयाँ पुगेको छ । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा गरेको थियो । बैंकले ५२ अर्ब निक्षेप संकलन गरेको छ भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ।
ग्यास वितरण पारदर्शी बनाउन आयल निगमको निर्देशन: दैनिक बिहान १० बजेसम्म विवरण सार्वजनिक गर्नुपर्ने
नेपाल आयल निगम ले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ।
शारजहा-काठमाडौं-शारजहा उडान आजदेखि नियमित : एयर अरेबिया
मध्यपूर्वमा तनाव बढेपछि रद्द गरिएका सबै उडान आजदेखि नियमित गरेको एयर अरेबियाले जनाएको हो।
ढुंगा खस्ने जोखिम भएपछि तुइन खोलामा ‘फ्लड लाइट’ जडान
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला पुल नजिकै पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि रातिको समयमा पनि स्पष्ट देखिने गरी दुईवटा फ्लड लाइट जडान गरिएको छ।
शनिबार १३ वटा अन्तर्राष्ट्रिय उडान रद्द
जजीरा एयरवेजको एउटा, कुवेत एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको दुई-दुई तथा फ्लाइ दुबई र कतार एयरवेजको तीन-तीन उडान रद्द भएका विमानस्थल कार्यालयले जानकारी दिएको छ।
उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु
तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ।
बाग्मती शुद्ध गर्न बृहत् पाशुपत क्षेत्र पदयात्रा गरिने
विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउन ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ गर्ने तयारी भएको छ।
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ।