१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

बालेन्द्रलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले भने : सहकार्य गर्न तत्पर छौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको भारी विजयपछि प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा शरीफले सामाजिक सञ्जाल 'एक्स' मार्फत बधाई दिएका हुन्।

स्ट्रेट अफ होर्मुज इरानको नियन्त्रणमा

इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागू गरेको छ।

कानुन सुधारको जिम्मा सोविता गौतमलाई

कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग छ।

शाह सरकारका मन्त्री: नयाँ अनुहार, फरक पृष्ठभूमि

उनीहरूको अनुभव, राजनीति यात्रा र चुनौती फरक–फरक भए पनि साझा लक्ष्य सुशासन र परिवर्तन रहेको देखिन्छ।

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

नेपालको संविधानमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधानको व्यवस्था भए पनि झन्झटिलो रहेको अधिकारवादीले चिन्ता व्यक्त गरेका छन्।
नागरिक १८ चैत्र २०८२ ११:२३ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

बालेन्द्रलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले भने : सहकार्य गर्न तत्पर छौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको भारी विजयपछि प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा शरीफले सामाजिक सञ्जाल 'एक्स' मार्फत बधाई दिएका हुन्।

स्ट्रेट अफ होर्मुज इरानको नियन्त्रणमा

इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागू गरेको छ।

शाह सरकारका मन्त्री: नयाँ अनुहार, फरक पृष्ठभूमि

उनीहरूको अनुभव, राजनीति यात्रा र चुनौती फरक–फरक भए पनि साझा लक्ष्य सुशासन र परिवर्तन रहेको देखिन्छ।

निर्वाचन विशेष

नेपालगन्जमा २०४९ पछि कांग्रेसको पुनरागमन

नेपाली कांग्रेसको बलियो पकड भएको भनिएको नेपालगन्जको नेतृत्वमा यसअघिका दुई कार्यकाल पनि पूर्णतया खाली भने थिएनन्। २०५४ मा कांग्रेसका सुरेन्द्र हमाल र २०७४ मा उमा थापामगर उपप्रमुख निर्वाचित भएका थिए।

एक्लै लड्दा जितैजित, गठबन्धनमा हारैहार

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीच तालमेल गरेर जाने पक्षमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दरिलो रूपमा उभिएका थिए।

पोखराले ‘अटेरी’ लाई टेरेन

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।

बराहक्षेत्रमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी

सुनसरी वराहक्षेत्र नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका रमेश कार्की र उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी राई विजयी भएकी छिन्। कार्कीले १९ हजार २९३ मत ल्याएर विजयी भए।

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व

प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ।

काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका छन्।

बालेन साहको अग्रता कायमै, केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।

भरतपुरमा ७० प्रतिशत मत गणना सकियो, रेणुको अग्रता ७ हजार नाघ्यो

चितवनको भरतपुर महानगरपालिकाको ७० प्रतिशत मत गनेर सकिएको छ। ९ दिनको अवधिमा ८८ हजार २८४ मत गणना गरिएको हो। भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो।

स्थापितभन्दा बालेन शाह १५ हजार १ सय ९२ मतले अगाडि

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडि छन्।

रौतहटका दुई पालिकामा महिला बने नगर प्रमुख

रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्। २०७४ को निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेकामा २०७९ को पालिका निर्वाचनमा दुई जना नगर प्रमुखमा जित हासिल गरेका छन्।

समानुपातिक सूचीबाट नाम छान्दै दलहरू : एउटा उदायो, आधा दर्जन विलाए

प्रमुख राजनीतिक दलहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूची बुझाउने अन्तिम कसरतमा जुटेका छन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्ने भएको छ।

एनआरएनएको १२औँ विश्व सम्मेलन सुरु, एकताप्रति पूर्वअध्यक्षहरूको खुशी

उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि महत्वपूर्ण हुने बताए।

खोटाङमा ११ को जमानत जफत, समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका ११ जना उम्मेदवारले जमानत गुमाएका छन् ।

कार्टुन

घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न निगमको आग्रह

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ।

चालकले नियन्त्रण गुमाउँदा धादिङ बस दुर्घटना : प्रतिवेदन

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसेगौंडाबाट त्रिशूली नदी किनारमा दुर्घटनामा परेपछि सरकारले कार्यदल गठन गरेको थियो।

मध्यपूर्व तनावको प्रभाव नेपाली भान्सामा

पश्चिम नेपालका मुख्य सहरहरू नेपालगन्ज, कोहलपुर, बुटवल, धनगढी, घोराही र तुलसीपुरमा एलपी ग्यासको माग उल्लेख्य रूपमा बढेको छ।

छल्दी खोलामा बन्यो झोलुङ्गे पुल

गुल्मीको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ।

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ। यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ।

विदेशमा सन्तानः स्वदेशमा अभिभावकको मत परिवर्तन

अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो।

मध्यपूर्व तनाव : सङ्कटबाट जोगिन पूर्वतयारीमा जुट्न सरकारलाई अनुरोध

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा पेट्रोलियम पदार्थको अभाव हुने, नेपाली श्रमिकको रोजगारी कटौती हुने र त्यसबाट रेमिट्यान्स घट्न गई नेपालीको चुलोचौकोमा समेत नकारात्मक प्रभाव पर्ने टिप्पणी हुँदै आएको छ।

ग्राहक विशेष

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन्। अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए।

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ।

अर्थतन्त्रदेखि बैंकिङ क्षेत्र सुधार खाका तयार

मुलुकको अर्थतन्त्रदेखि बैंकिङ क्षेत्रमा विभिन्न समस्या देखिरहेको अवस्थामा बैंकिङ क्षेत्र सुधारदेखि अर्थतन्त्र चलायमान बनाउन खाका तयार गरिएको छ।

'कांग्रेस अधिनायकवादी व्यवहार गरिरहेको छ'

आवधिक निर्वाचनमार्फत जनादेश आइसकेको विषयलाई विभिन्न बहाना बनाएर दराजमा थन्क्याएर राख्न मिल्छ ? आवधिक निर्वाचन भनेपछि त्यसको मूल्य÷मान्यताअनुसार चल्नुपर्यो ।

रानीपोखरी बनाउन पश्चिमा पण्डितको पछि लाग्नु पर्दैन: योजनाविद भरत शर्मा

२०७२ वैशाख १२ को भूकम्पले थुप्रै जनधनको क्षति भयो । धेरै सम्पदाहरुमा क्षति पुग्यो । अहिले ती सम्पदाहरु पुनः निर्माणको क्रममा रहेका छन् । तीनै सम्पदाहरुमध्ये एक हो–रानीपोखरी । झण्डै ३ सय ५० वर्ष अघि राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी पुनः निर्माणको बहस चुलिएको छ । पुरातात्विक महत्वको रानीपोखरीलाई काठमाडौँ महानगरपालिकाले कंक्रिट प्रयोग गरी पुनः निर्माण गर्न थालेपछि उक्त कदमको व्यापक विरोध भएको छ ।

पहुँचवालाको मात्रै राज्य भयोः केदारभक्त माथेमा

पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले नेपाल पहुँचवालाको मात्रै राज्य भएको बताएका छन् ।  नागरिक मञ्चमा सोमवार बिहान बोल्दै माथेमाले जनता भनेका केही हैनन् भन्ने भावना बढ्न थालेकोमा चिन्ता व्यक्त गरे ।

मेलमिलाप नीतिको आलाप

नेपालको आधुनिक राजनीतिक इतिहासलाई निरन्तर साढे तीन दशकसम्म आकर्षित, प्रभावित र आन्दोलित गरेका विपी कोइरालाको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिशास्त्री प्रा. डा. यज्ञ अधिकारी बताउँछन् । मुलुकका समस्या समाधानका लागि आन्तरिक रुपमै लचिलो भएर प्रस्तुत हुनु नै मेलमिलाप नीतिको सार भएको अधिकारी बताउँछन् ।