समान अवसरको आर्थिक जादु
महिलालाई श्रम बजारमा समान अवसर दिएर अर्थतन्त्र तीव्र गतिमा अघि बढाउन सकिन्छ। अधिकांश देशमा लैंगिक अवसरको खाडल घटाइयो भने जिडिपी २० प्रतिशतसम्म बढ्न सक्छ र रोजगारी सिर्जना पनि उल्लेखनीय रूपमा बढ्छ।

महिलालाई श्रम बजारमा समान अवसर दिएर अर्थतन्त्र तीव्र गतिमा अघि बढाउन सकिन्छ। अधिकांश देशमा लैंगिक अवसरको खाडल घटाइयो भने जिडिपी २० प्रतिशतसम्म बढ्न सक्छ र रोजगारी सिर्जना पनि उल्लेखनीय रूपमा बढ्छ।
संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई ‘अन्तर्राष्ट्रिय महिला वर्ष’ घोषणा गर्दै औपचारिक रूपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन सुरु गर्यो (UN, 2023)।
राज्य र पीडित पक्षले दिगो शान्तिको पक्षमा धैर्यपूर्वक उभ्याएको हुनाले अहिलेसम्म पनि द्वन्द्वकालीन घटनाको यथार्थ पत्ता लगाउने र फेरि नदोहोरिने गरी पीडितमुखी उपचारको प्रयासमा हामी संलग्न हुन सकेका छौँ।
काठमाडौँ, चितवन, नवलपरासी, बुटवल, कपिलवस्तु, दाङ, कोहलपुर, नेपालगन्ज, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला त्यसपछि मुगु, सल्लेरी, रारा ताल सबै नै राम्रा घुमफिरस्थल हुन्।
चरम गरिबीमा बाँच्न बाध्य विश्वका कुल जनसंख्याको ७० प्रतिशत हिस्सा यिनै देशले लिएका छन्। भोकमरी र कुपोषणको जोखिममा रहेका ९० प्रतिशत जनसंख्या यिनै देशमा छन्।
‘मातृदेवो भवः, पितृदेवो भवः’ भन्ने सिद्धान्तमा आधारित हाम्रो संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई प्रवद्र्धन गर्न आवश्यक छ।
नेपालमा पछिल्लो समय वार्षिक करिब ३० लाख स्वदेशीले आन्तरिक पर्यटकका रूपमा देशभित्रै घुमेका अनुमान गरिन्छ तर यकिन तथ्यांक भने छैन। नेपालमा वार्षिक १० देखि १२ लाख विदेशी पर्यटक आउने अनुमान छ।
प्रमुख राजनीतिक दलको नेतृत्व ७० वर्ष भन्दा माथिका नेताले गर्छन्। राष्ट्रपति, प्रमुख राजनीतिक दलका प्रमुख र वरिष्ठ नेताहरू ७० वर्षभन्दा माथिका छन्। राष्ट्रपति ८० वर्ष र प्रधानमन्त्रीको करिब ७० वर्ष।
