पुनर्निर्माण कोषमा सोमबारसम्म १२ करोड सात लाख रुपैयाँ जम्मा भएको छ। ४२ जेनजी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक अग्रिम भुक्तानी गर्दा ११ करोड ९० लाख रुपैयाँ खर्च हुन्छ। यसो गर्दा सो कोषमा रहेको सबैजसो रकम सकिनेछ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन्।