२९ भाद्र २०८१ शनिबार
image/svg+xml
Balkrishna
बालकृष्ण अधिकारी


बालकृष्ण अधिकारीका लेखहरु :

रानामाथिको कारबाही विधि व्यवस्थाका निम्ति?

सत्तारूढ नेकपा एमाले, नेपाली कांग्रेससहितका दलहरू इन्दिरा राना मगरलाई उपसभामुखबाट हटाउने रणनीतिमा छन्।

कांग्रेस १५ औं महाधिवेशन अनिश्चित,गठबन्धनप्रति इमानदार बन्ने

नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते देखिजारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो ।

गगन-विश्व पुस्ता: अस्वीकार्य असफलता !

बिपी कोइरालासहितका नेताहरूले राणा शासन अन्त्यका लागि २००३ सालमा स्थापना गरेको पार्टी हो नेपाली कांग्रेस। त्यसपछि मुलुकमा भएका सामाजिक र राजनीतिक आन्दोलनको अगुवाइ कांग्रेसले गर्दै आएको छ।

कांग्रेस बहसः पदाधिकारी नै चाहन्नन् ०८२ मा महाधिवेशन

नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै गर्न पार्टी पदाधिकारीहरू नै अनिच्छुक देखिएका छन्।

प्रमुख दलमा नेतृत्व बदल्ने बहस : हालीमुहाली पुरानैको

नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन भएको झन्डै दुई महिनापछि पदाधिकारी चयन भएका छन्। असार तेस्रो साता काठमाडौंमा सम्पन्न महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसहमतिबाट चयन भएका थिए।

सरकारको एक महिना: लय समाउनै सकस

दैनिक प्रशासनिक कामका लागि सचिवहरूले मन्त्रीलाई भेट्न खोज्दासमेत सहज वातावरण बन्न नसकेको गुनासो प्रशासकले गरेका छन्। सुशासन, आर्थिक मितव्ययितासहित सत्ता साझेदारी गरेका कांग्रेसर एमालेलाई मधेस प्रदेशको सरकार विस्तारले गिज्याएको थियो।

कहिलेसम्म जोगिएला कांग्रेस–एमाले गठबन्धन ?

आशा, विश्वास र भरोसासहित आएका पार्टी नेता तथा कार्यकर्ताको खादा, माला तथा शुभकामनालाई अस्वीकार गर्न नसकिएको मन्त्रीहरू बताउँछन्। त्यसमै धेरै समय बित्दा मन्त्रालयलाई समय दिन नपाएको सुनाउँदै एक मन्त्रीले भने, ‘साथीभाइलाई समय दिँदा मन्त्रालयको काममा केन्द्रित हुन पाइएको छैन।’

कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री, आज मन्त्रिमण्डलको शपथ

कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।

जोखिमपूर्ण यात्रामा कांग्रेस-एमाले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्।

दाहाललाई असम्भवप्रायः विश्वासको मत

रास्वपा, जसपा, नेकपा एस, नाउपाले विश्वासको मत दिए पनि प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति आशाभन्दा धेरै आशंका गरे। दलहरूले गरेको आशंका र संशयलाई प्रधानमन्त्री दाहालले हटाउने र राम्रो काम गरेर इतिहास बनाउनेभन्दा पनि सत्तारूढ दल नै विभाजन गरे।

`राष्ट्रपतिलाई छैन ७६ (३) को सुविधा´

प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते आलोपालोमा सरकार गठन गर्ने सहमति भएको छ। दुई दलीय सहमतिसँगै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा १८ महिनाअघि २०७९ पुस १० गते बनेको सरकार विस्थापित हुने निश्चितप्रायः छ।

गाली खाँदै नेता, नियुक्ति खाँदै पूर्वप्रशासक

‘गाउँतिर नेताहरू आए भने चोर आए भन्छन् भन्ने साँचो हो त साथीहरू ?’ २०७८ पुस २४ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागीलाई सोधेका थिए।

अझै उथलपुथलको आशामा प्रधानमन्त्री दाहाल

झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्