समाज २४ पुस २०८२ घिउमुनि लुकाएको चरेससहित दुई जना पक्राउ इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअरभट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा झोलाभित्र राखिएका १० लिटरका पानीका ग्यालनमा माथि घिउ राखेर तल चरेस लुकाएर राखिएको पाइएको थियो।
समाज २४ पुस २०८२ फागुन २१ निर्वाचन : ८० हजार सेना परिचालन हुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ।
समाज २४ पुस २०८२ राधा नदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको मुख्य सहायक राधा नदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ।
बजार २४ पुस २०८२ दुई हजारले घट्यो सुनको मूल्य त्यसैगरी चाँदीको मूल्य पनि एक सय रुपैयाँ घटेर तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।