पावर नेपाल कन्क्लेभ: विद्युतबाटै मुलुकको समृद्धि
ऊर्जा विज्ञ तथा उद्योग क्षेत्रका अगुवाहरूले विद्युत्लाई आर्थिक वृद्धिको प्रमुख साधन बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत फागुन २१ को आम निर्वाचनमा झन्डै दुई तिहाइ नजिकको जनमत प्राप्त गरेर शक्तिशाली सरकार बनाएपछि अस्तित्वको संकटमा पुगेका पुराना कम्युनिस्ट पार्टीलगायत सबै परम्परागत राजनीतिक दलहरू एकाएक खुम्चिए।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रको अध्ययन गरी १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ।
राष्ट्रिय ट्रमा सेन्टरको एउटा बेडमा खुट्टामा गम्भीर चोट बोकेर पल्टिरहेका छन्, २८ वर्षीय प्रकाश बोहरा। दैलेखको नारायण नगरपालिका–८ का स्थायी बासिन्दा प्रकाशको शारीरिक पीडा कम भएको छैन, तर मंगलबार उनको मुहारमा एउटा अलग चमक देखिन्थ्यो। कारण थियो- उनको विवाहको पाँचौँ वार्षिकोत्सव।
‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र भने–‘तेरो हाइट पुगेन। आउट !’
‘मुस्कानसहितको बाल्यकालको अनुहार’, ‘जिब्रोमा मिठासयुक्त बोली’ र ‘प्रतिभाले भरिएको एक नाबालक’, यी सबै विशेषतासहित लाखौं नेपालीको मन जितेका बाल गायक सचिन परियार आजदेखि हामीबीच छैनन्। बालसुलभ व्यवहारले भरिपूर्ण सचिनको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
माया, जसले सारा संसारलाई बदल्न सक्छ। त्याग, सहनशीलता, र समर्पणको त्यो भाव जसले जीवनका सबै पीडालाई पनि सुन्दर बनाउन सक्छ। यस्तै अद्वितीय मायाको कथा हो विवेक पंगेनी र सिर्जना सुवेदीको। यो कथा कुनै फिल्म वा उपन्यासबाट होइन, जीवनको वास्तविक रंगमञ्चबाट आएको हो।
मंगलबार दिउँसो बिरामी आफन्तलाई भेट्न तनुहँको ब्यासबाट काठमाडौंं आएका यमबाहादुर घिमिरेलाई विर अस्पतालसम्म पुग्नुपर्ने थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा सुरु गरेको शक्ति प्रदर्शनका कारण उनी समयमै अस्पताल पुग्न सकेनन्।
