समाज ३ माघ २०८२ बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।
अपराध ३ माघ २०८२ सनासो प्रहार गरी श्रीमतीको हत्या त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कला/साहित्य ३ माघ २०८२ अक्षलोकको गर्याे दुई दिने साहित्यिक यात्रा अक्षलोकको दुईदिने साहित्यिक यात्रामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ।
कला/साहित्य ३ माघ २०८२ एक अर्ब क्लबमा तमन्नाको ‘आज की रात’ बलिउड चलचित्र ‘स्त्री २’ को गीत ‘आज की रात’ प्रदर्शनको एक वर्ष भइ सकेको छ।