समाज २४ पुस २०८२ फागुन २१ निर्वाचन : ८० हजार सेना परिचालन हुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ।
समाज २४ पुस २०८२ राधा नदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको मुख्य सहायक राधा नदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ।
बजार २४ पुस २०८२ दुई हजारले घट्यो सुनको मूल्य त्यसैगरी चाँदीको मूल्य पनि एक सय रुपैयाँ घटेर तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
अन्य २४ पुस २०८२ स्टीफन हकिङको ८४औँ जन्मजयन्ती : ब्रह्माण्डका रहस्य उजागर गर्ने महान् वैज्ञानिक उनले ब्ल्याक होल र सामान्य सापेक्षताबिच क्वान्टम यान्त्रिकीको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गर्दै आधुनिक भौतिकशास्त्रमा अमूल योगदान दिए।