गर्भवती बोक्ने पुरुष नै छैनन् : महिलाले ‘स्ट्रेचर’मा बोकेर टाढाको बर्थिङ सेन्टर पुर्याउँछन्
उनी आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिइन्।
उनी आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिइन्।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो।
‘गोबर गणेश’ फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको छ।
प्रधानमन्त्री एन्थनी अल्बानेजीले नयाँ कानुनलाई ‘बालबालिकालाई उनीहरूको वास्तविक बालापन फर्काउने’ निर्णायक कदम भन्दै गर्व प्रकट गरेका छन्।

उनी आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिइन्।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो।
‘गोबर गणेश’ फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको छ।
प्रधानमन्त्री एन्थनी अल्बानेजीले नयाँ कानुनलाई ‘बालबालिकालाई उनीहरूको वास्तविक बालापन फर्काउने’ निर्णायक कदम भन्दै गर्व प्रकट गरेका छन्।
प्याज र लसुन खाने विषयमा भएको सानो विवादले दुई दशकभन्दा लामो विवाह सम्बन्ध टुंगिएको छ।
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गर्दै उनले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने स्पष्ट बताए ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक इमानदारिता देखाउन आग्रह गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन्।
कार्यक्रमको दिन विभिन्न ठाउँबाट र्यालीसहित कार्यकर्ताहरु उपस्थित हुने जानकारी बैठकमा गराइएको छ।
संविधान शंसाेधन प्रस्ताव पहाडलाई तराईबाट छुटाउने सैद्धान्तिक मान्यताअनुसा अाएकाे छ। तर पहाडबाट तराई छुट्याउने आधार संघीयताको सिद्धान्त होइन, थिएन पनि ।
सुवास नेम्वाङ प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलका उपनेता हुन्। लामो समय सभामुखको अनुभव संगालेका उनी सधैँ 'सहमति र सहकार्य' मा जोड दिने नेताका रूपमा आमजनमानसमा परिचित छन्। नयाँ संविधान जारी गर्ने बेलामा संविधानसभा अध्यक्ष रहेका नेम्वाङको भूमिकाबाट मुलुक परिचित छ।
वर्षमान पुन माओवादी केन्द्रका नेता हुन्। प्रधान मन्त्री पुष्पकमल दाहालको नजिकका मानिने उनी पार्टीमा पनि राम्रो पकड राख्छन्। सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको मधेसी दल तथा ५ नं. क्षेत्रका जनताले विरोध गर्नुको कारण स्पष्ट नबताए पनि उनले प्रमुख प्रतिपक्षी एमालेका गातिविधिचाहिँ लोकतान्त्रिक नभएको दाबी गरे।
प्रा. चैतन्य मिश्र समाजशास्त्रका प्रध्यापक हुन्। नेपालको सामाजिक-आर्थिक अवस्था विश्लेषणमा दख्खल राख्ने मिश्रले नेपालीट्ठ समाजकाे अवस्थाबारे अघि सार्दै आएको विश्लेषणलाई नै यहाँका प्रमुख कम्युनिस्ट पार्टीहरुले समेत पछ्याएका छन्। भारतले नेपाललाई अस्थिर बनाइराख्न 'मधेस कार्ड' प्रयोग गरिरहेको बताउने मिश्रले अहिले उनीहरुले उठाएको सबै माग पूरा गरेपनि भारतले नमानेसम्म मधेसीहरु चुप नलाग्ने विश्लेषण छ। नेपाली समाज, समसामयिक राजनीतिक र अन्य सान्दर्भिक विषयमा मिश्र र नागरिकका मणि दाहालबीच भएको कुराकानीको सम्पादित अंशः
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबिच शिष्टाचार भेट
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्।
शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी
बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ।
सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन्।
सम्पदा जोगाउन समुदाय र सरकारको सहकार्य जरुरी : उपमेयर डंगोल
उनले शुक्रबार एक कार्यक्रममार्फत ढलसिको बाहाको तोरण, खास्ति चैत्यबाट चोरी भएको बोधिसत्व पद्मपाणी हाल राष्ट्रिय संग्रहालयमा रहेको समेत उल्लेख गरेकी छिन्।
८४ वर्षीय वृद्धले आफैँमाथि आगो लगाए
डिल्लीरामका काइँला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।
ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ।
आज देशभर मौसम सफा रहने
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।