दुई डुंगाको सफर यता न उता
सानैदेखि सुन्दै आएको, सिक्दै आएको कुरा हो - दुई वटा डुंगामा टेकेर नदी तरिँदैन। बरु लडिन्छ, दुर्घटनामा परिन्छ। हलचल नै हुन नसक्ने अवस्था पनि हुन सक्छ।

सानैदेखि सुन्दै आएको, सिक्दै आएको कुरा हो - दुई वटा डुंगामा टेकेर नदी तरिँदैन। बरु लडिन्छ, दुर्घटनामा परिन्छ। हलचल नै हुन नसक्ने अवस्था पनि हुन सक्छ।
कति अन्योन्याश्रित सम्बन्ध मन र मानिसबीच। सजावटको एक्वेरियमका बन्दी माछाले महासागर चाहर्न चाहेझैँ।
सकारात्मक खोजको उत्तर सकारात्मक नै दिन्छ यसले। नकारात्मक प्रश्नको उत्तर नकारात्मक नै। जस्तालाई तस्तै।
वैराग, नैराश्य, वेदना, पीडा, दुःख मात्र हैन, यी शब्दभित्र सुकिलो वस्त्रमा सजिएका नग्न मानिसहरू लक्षित गहिरो व्यङ्ग वाण तेस्र्याइएको देख्छु म त।
मलाई बाल्यकालमा आफ्ना साथीले ललिपप खाएर देखाउँदा जाग्ने इष्र्या मेटाउन बाउ आमासित ढिपी कसेर उसको भन्दा राम्रो चकलेट खाएर देखाएको सम्झना आउँछ।
एक आमनेपालीको सपना के हुन सक्छ? राम्रो, सुखद, हाँसो, खुसी, नाचगान, धनधान्य...। सपना जे देखेको भए पनि विपनामा वास्तविक धरातल फरक हुन सक्छ। सपना सपनै हो, विपना विपनै।
देशको अवस्था देखेर कहिलेकाहीँ त दिक्क लागेर आउँछ। के गर्ने? आफूले केही गर्न सक्ने होइन। केही गरुँ भने क्षमता/दक्षताको नाउँमा आफूसित फुट्या कौडी छैन। दिमागमा बुद्धि छैन।
यसैसाता जनवरी २८ का दिन बिहारको राजधानी पटनास्थित राजभवनमा नितिशकुमारले तेस्रोपटक मुख्यमन्त्री पदको सपथ ग्रहण गरे। २०२० मा सम्पन्न १७औँ विधान सभाको पाँच वर्षे कार्यकालमा तेस्रो भए पनि उनको उनले नवौँ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन्।
एक नेपालीको पीडा चूपचाप हेरेर बस्नु, अनि पुर्खाको प्राण आहुतिले आर्जेको बहादुरीको परिचय बेचेर खानु नै यतिबेला नेपालीको नियती बनेको छ।
सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ ।
हिजोआज देशमा प्रधानमन्त्रीको चीन भ्रमण मुख्य चासोको विषय बनेको छ। प्रधानमन्त्री स्वयं विभिन्न राजनीतिक दलका नेताहरू, पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्र मन्त्रीहरू र परराष्ट्रविद्हरूसित सल्लाह र सुझाव लिने क्रममा व्यस्त छन्।
महाभारतकालमा पाण्डव र कौरव पक्षबीच भएको महायुद्धमा कौरव पक्षले पाण्डवहरूलाई पराजित गर्न चक्रव्यूह रचना गरेका थिए। कौरवहरूका सेनापति गुरु द्रोणाचार्यले रचना गरेको उक्त चक्रव्यूह भत्काउने ज्ञान केवल अर्जुन, कृष्ण, प्रद्युम्न र अभिमन्युसित मात्रै थियो।
लोकतन्त्रविरुद्ध सैन्य अधिनायकवाद मात्र होइन राजनीतिकर्मीहरूमै आपसी प्रतिशोध चुलिएको पाकिस्तानको प्रसंग नेपाली राजनीतिमा पनि उल्लेख गरिनु संयोग मात्र हुन सक्तैन।
एउटा विद्यार्थी युवा नेतामा जोस, जाँगर र आक्रामक शैली आवश्यक पनि हुन्छ। तर राष्ट्रकै एक प्रमुख पार्टीका सभापति नेतामा सहनशीलता गुम्नु, आवेगमा आउनु भने राम्रो गुण होइन।
पृथ्वीनारायण शाहको पालामा राजधानी सहरको छनोट गर्नुपूर्व ग्रह गोचरको अध्ययन गरी ज्योतिष हिसाबकिताबबाट कान्तिपुरमा राजधानी बसालेको खण्डमा मन्त्रीहरूलाई अनिष्ट हुन्छ भन्ने भविष्यवाणी सही नै हो कि भन्ने अवश्य लाग्छ होला सबैलाई।
