राजनीति ६ माघ २०८२ दाङ-२ मा शंकर पोखरेलद्वारा मनोनयन दर्ता नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
राजनीति ६ माघ २०८२ रुकुम पूर्वमा प्रचण्ड, चितवन–३ मा रेनुको उम्मेदवारी दर्ता यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड गोरखा–२ बाट विजयी भएका थिए। अहिले सुरक्षित स्थान खोज्दै रुकुम पूर्व पुगेका हुन्।
अन्तर्राष्ट्रिय ६ माघ २०८२ ‘गोरु हो, बाख्रा होइन’ भन्दै हप्काएर किमद्वारा उपप्रधानमन्त्री बर्खास्त केसिएनएका अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीहरूलाई रूपमा हप्काएका थिए।
राजनीति ६ माघ २०८२ गोरखा १ मा विभिन्न दलबाट उम्मेदवारी दर्ता गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।