शिक्षा १८ चैत्र २०८२ बिहीबारदेखि सुरु हुने एसईईको तयारी पूरा भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
अर्थ १८ चैत्र २०८२ मार्चमा एक लाखबढि पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतबाट नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो।
समाज १८ चैत्र २०८२ बढ्यो हवाई भाडा नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।
समाज १८ चैत्र २०८२ मौसममा केही सुधार, देशको थोरै ठाउँमा खण्डित वर्षा पछिल्लो एक घण्टामा सबैभन्दा बढी सुनसरीको चतरामा ११.८ मिलिमिटर पानी परेको छ।