राजनीति ४ माघ २०८२ देउवाको सचिवालयले भन्यो : गगन-विश्वप्रकाशसँग भेट भएको छैन कांग्रेसको दोस्रो महाधिवेशनबाट गगनसहितका नयाँ कार्यसमिति चयन भएको छ, जसलाई देउवा पक्षले मान्यता दिएको छैन।
राजनीति ४ माघ २०८२ एमालेले जुम्लाबाट शान्तिलाल महतलाई अघि सार्यो आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले जुम्लामा अपेक्षाभन्दा चाँडै उम्मेदवार टुंग्याएको छ।
अर्थ ४ माघ २०८२ चौथो मःम महोत्सव सुरु स्वादको सहर मानिएको नेपालगन्जमा शनिबारदेखि सुरु भएको मःमः महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।
बजार ४ माघ २०८२ सुन तोलामा दुई लाख ७७ हजार नाघ्यो विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ।