राजनीति ५ माघ २०८२ सुमनाले भनिन्- नेता होइन, जनता भएर प्रश्न सोध्न चाहन्छु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।
राजनीति ५ माघ २०८२ पूर्णबहादुर खड्काले भने: गलत हल्लाकोपछि नलागौँ नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर रिट यथावत रहेको बताएका छन् ।
राजनीति ५ माघ २०८२ सुमना श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।
समाज ५ माघ २०८२ हरि बुढा बने विश्वकै पहिलो ‘डबल एम्प्युटी’ सेभेन समिट आरोही, अपाङ्गता सचेतनामा नयाँ इतिहास रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।