राजनीति १८ चैत्र २०८२ संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सिंहदरबारमा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।
अन्तर्राष्ट्रिय १८ चैत्र २०८२ क्रिमियामा सैन्य विमान दुर्घटना: २९ को मृत्यु रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ ।
राजनीति १८ चैत्र २०८२ अबदेखि खाजाको समयमा पनि सेवा : ललितपुर जिल्ला अदालत ललितपुर जिल्ला अदालतले अबदेखि खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने व्यवस्था गरेको छ।
अर्थ १८ चैत्र २०८२ वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन भित्रिए वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् ।