७ आश्विन २०८२ मंगलबार
image/svg+xml ६:३५ पूर्वाह्न
आमाको नाममा नागरिकता

आमाको नाममा नागरिकता

विडम्बना त के हो भने नेपालको संविधानमा स्पष्ट प्रावधान राखेको भए पनि आमाको नामबाट सन्तानले नागरिकता पाउने अधिकार दशकौंसम्म कार्यान्वयन हुन सकेन।
नागरिक ७ आश्विन २०८२ ०६:१० मंगलबार ५ मिनेट पाठ
भर्खरका समाचार

संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा सबैले योगदान दिन उपसभामुख रानाको आह्वान

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन सबैलाई आह्वान गरेकी छन्।

खबरदारीसँगै संविधान दिवस

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र व्यवस्था जोगाए पनि प्रतिनिधिसभा विघटनबाट बेखुस राजनीतिक दलहरुले सचेतनामूलक कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको जनाएका छन् ।

नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालन

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुई तर्फी अवरुद्ध भएको थियो।

चालु बजेटका हजार योजना काट्ने तयारी, पुनर्निर्माण र चुनावलाई सवा खर्बको स्रोत पहिचान

आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाका लागि विनियोजित करिब एक खर्ब १० अर्ब रुपैयाँ भेटिएको छ । गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब १२ अर्ब रुपैयाँ पनि निकाल्न सकिन्छ ।,

कार्टुन

हर्क भन्छन् : शुसिला कार्कीज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले भावी प्रधानमन्त्रीमा बारम्बार आफ्नो इच्छा दोहोर्‍याइरहेका छन्।

जेन-जीभित्र सुशीला कार्कीको नाममा समर्थन र विरोध

सैन्य मुख्यालय जंगीअड्डा बाहिर युवाहरूले कार्कीको विरोध गर्दै काठमाडौंका मेयर बालेन शाहलाई अघि बढाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन्।

संवादमार्फत समाधान खोज्न राष्ट्रपतिलाई एमालेको आग्रह

एमालेले देशमा उत्पन्न हिंसात्मक र अराजक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकासका लागि सार्थक संवाद थाल्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु : कुलमान घिसिङ

यही पृष्ठभूमिमा कुलमानले आफूलाई पनि मन्त्रिपरिषद् नेतृत्वको 'रेस'मा मिसाएका हुन्। अब जेन-जी प्रतिनिधि र नेपाली सेनाका बिचमा वार्ता हुँदैछ। त्यसबाट अन्तरिम सरकार गठन हुनेछ।

नख्खु कारागार प्रकरणमा रवि लामिछानेको स्पष्टीकरण: ‘म जबरजस्ती बाहिर निकालिएको हुँ’

‘जनताले ओली–देउवालाई खेदे तर तिनले लगाएको झुठो मुद्दा अझै मेरो टाउकोमा छ,’ उनले भने, ‘सुरक्षा दिन नसक्ने निकायले आफैं सुरक्षित बस भन्छ, कारागारले बाहिर निकाल्छ। यस्तो अवस्थामा के म बाँच्न पाउने कि नपाउने भन्ने प्रश्न छ।’

आन्दोलनमा लुटिएका प्रहरी पोसाक र उपकरण फिर्ता दिन नेपाल प्रहरीको अपिल

यस्ता सामग्रीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले तत्काल नजिकको प्रहरी कार्यालयमा फिर्ता गर्न प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विशेष उडानबाट भारतले आफ्ना नागरिक फिर्ता लैजान थाल्यो

जेन-जीहरुको आन्दोलनका कारण नेपालका विभिन्न स्थानमा रोकिएका आफ्ना नागरिकलाई भारत सरकारले विशेष उडानमार्फत् स्वदेश फर्काउन थालेको हो ।

त्रिभुवन विमानस्थलबाट आज ५६ अन्तर्राष्ट्रिय उडान

जेनजी आन्दोलनका कारण असामान्य परिस्थितिका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजोबाट सुचारु भएको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन्।

तीनकुनेमा मृत भेटिए युवायुवती

तीनकुनेमा युवायुवती मृत भेटिएका छन् । एउटै पासोमा झुन्डिएको अवस्थामा भेटिएका उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

काभ्रे प्रशासनद्वारा कर्फ्युको समय लम्ब्याइयो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्युको समयलाई आज पनि निरन्तरता दिएको छ।

जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ फरार

सुरक्षा निकायले २४ घण्टा पेट्रोलिङ र कारबाहीलाई कडाइका साथ सञ्चालन गरिरहेको छ। जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यु र निषेधाज्ञा सम्बन्धी निर्णय जिल्ला सुरक्षा समितिले गर्ने बताइएको छ।

थप १९२ जना कैदी नियन्त्रणमा

नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ देखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ।

ग्राहक विशेष

विद्युत गृह सञ्चालन कार्यविधिको टुंगो छैन, उद्घाटनको हतारो

आयोजनाले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लम्कीस्थित प्रसारण केन्द्रमा पठाएको छ ।

बेथानचोकका किसानलाई उद्यम गर्न अनुदान

यहाँको बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने भएको छ।

वीरगञ्ज नाकाबाट १२ अर्ब ७२ करोडको धान–चामल आयात

वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु १२ अर्ब ७२ करोड मूल्य बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ।

भिडियो

सरकार र सिके राउतबीचको सहमति पछि राष्ट्रिय जनता पार्टीको रणनीति के हुन्छ ?

सरकार र सिके राउतबीचको सहमति पछि राष्ट्रिय जनता पार्टीको रणनीति के हुन्छ ? राजेन्द्र महतो, राजपा अध्यक्षमण्डलका सदस्य।

सीके राउत र सरकारबीच भएको ११ बुँदे सम्झौता रहस्यपूर्ण : प्राडा सुरेन्द्र केसी, राजनीतिक विश्लेषक

सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौताप्रति नेपाली कांग्रेसले प्रदेश १ को संसदमा आपत्ति प्रकट गरेको छ। मंगलबारको संसद् बैठकमा विशेष समय लिएर कांग्रेस सांसद शिवनारायण गनगाईंले सरकारले गरेको सम्झौता शंकास्पद रहेको बताए। प्रधानमन्त्रीले त्यसबारे मुलुकलाई प्रस्ट गर्नुपर्ने पनि उनले माग गरे। ‘राष्ट्रिय अखण्डता र स्वाधीनताविरुद्ध निरन्तर सक्रिय व्यक्तिसँग हठात् सम्झौता गरेर सरकारले देश टुक्र्याउने गतिविधिलाई प्रोत्साहन गरेको देखिएको छ,’ सांसद गनगाईंले भने, ‘यो सम्झौता राष्ट्र हितअनुकूल छैन। यो त्रुटि सच्याउन म सरकारसँग माग गर्छु।’

अन्यौलमा राजपा

सरकार र राष्ट्रिय जनता पार्टी बीचको सम्बन्ध पुन: टाढिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा र सरकार बीचको सम्बन्ध टुटेको हो।

विप्लब समूहको गतिविधिले निजीक्षेत्र निराश

पछिल्लो समय श्रङ्खलाबद्ध रुपमा बम बिस्फोटका घटना भैरहदा यसले पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा चुनौती थपेको सन्देश दिएको छ। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रतिगामी शक्ति फेरि चल्न खोजिरहेका छन्, चनाखो हुनुपर्छः प्रवक्ता श्रेष्ठ (भिडियो)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बेला आएको बताएका छन्।

‘रेबिज लागेका बिरामी हेरेर धेरै पटक रोएको छु’

सन् २००१ मा टेकु अस्पतालमा जापानिज इन्सोफ्लाइटिस, कालाजार र मलेरियाका धेरै बिरामी आउँथे र धेरैको मृत्यु पनि हुन्थ्यो। त्यसबेला तराईमा उपचारको व्यवस्था नभएकाले घण्टाघण्टामा झाडापखालाका बिरामी भर्ना र डिस्चार्ज हुन्थे। बिरामी राख्ने ठाउँ नै थिएन। त्यसकारण मैले यही विषय पढेर उपचार र अनुसन्धानमा योगदान दिने निधो गरें।

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन (अन्तर्वार्ता)

अमेरशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन्। भारतको जवाहरलाल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधी गरेका सिंह नेपाल भारत सम्वन्धमा विशेष चासो राख्छन्। सिंहसँग नेपाल भारत सम्वन्ध लगायतका विषयमा नागरिक फ्रन्टलाइनमा गरिएको कुराकानीको सम्पादित अंश ।

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

हालसम्मको अबस्थामा बाह्य पर्यटकहरू नेपाल भिœयाउन नेपाल पर्यटन बोर्डले नियमित गरिराखेको कार्यक्रम बाहेक नेपाल वायुसेवा निगमको संभावित उडानहरू प्रभावकारी रुपले अघि बढ्न नसकेको र भ्रमण वर्षका कार्यक्रमहरू पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु त परै जाओस्, देशभित्र पनि भ्रमण वर्ष सम्बन्धी कुनै गतिविधि नभएको अबस्थामा बीस लाख पर्यटक भिœयाउने महत्वपूर्ण कार्यमा तुषारापात हुन सक्ने संभावना देखिन्छ।

खेल

साफ यू–२० महिला च्याम्पियनसिप: निर्णायक खेलमा बंगलादेशसँग भिड्दै नेपाल

नेपाली यू–२० महिला फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

संकटा शीर्षमा उक्लँदा मनाङको पहिलो हार

संकटा क्लब जारी एन्फा यु–१६ युथ लिगमा पाँचौं जितसँगै आइतबार शीर्ष स्थानमा उक्लिँदा मनाङ मर्स्याङ्दीले पहिलो हार सामना गरेको छ।

अन्तरस्कुल चेसमा चार खेलाडीको अग्रता

चार खेलाडीले त्रियोग हाई स्कुलको आयोजनामा सुरु भएको पाँचौं त्रियोग अन्तरस्कुल चेस प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन्।

निर्णायक काजल उत्कृष्ट घोषित

तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन्।

नागरिक परिवार

संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा सबैले योगदान दिन उपसभामुख रानाको आह्वान

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन सबैलाई आह्वान गरेकी छन्।

खबरदारीसँगै संविधान दिवस

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र व्यवस्था जोगाए पनि प्रतिनिधिसभा विघटनबाट बेखुस राजनीतिक दलहरुले सचेतनामूलक कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको जनाएका छन् ।

नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालन

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुई तर्फी अवरुद्ध भएको थियो।