७ पुस २०८२ सोमबार
image/svg+xml
भर्खरका समाचार

ईआर्बाका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ।

एमालेको सचिवालय बैठक जारी (तस्बिरहरू)

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान गरेका थिए।

जारी बैठकबाट कांग्रेस एकढिक्का भएर महाधिवेशन र फागुनको चुनावमा होमिने: नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्।

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ।
नागरिक ७ पुस २०८२ १२:१५ सोमबार ७ मिनेट पाठ
भर्खरका समाचार

ईआर्बाका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ।

जारी बैठकबाट कांग्रेस एकढिक्का भएर महाधिवेशन र फागुनको चुनावमा होमिने: नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्।

नेपाल बैंक लिमिटेडले दुनैमा दिन थाल्याे ‘एटिएम’ सेवा

नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ।

सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताएका छन्।

एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो पनि जारी रहने छ।

गुटउपगुटको समस्या अरू पार्टीमा छ, राप्रपामा छैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीमा गुटउपगुट हुँदा समस्या देखिएको भन्दै राप्रपामा गुटउपगुटको समस्या नभएको बताएका छन्।

एमाले दोस्रो विधान महाधिवेशनः परिपूर्ण लोकतन्त्र पथमा हिँड्ने ओली प्रण

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनमार्फत पार्टी सञ्चालन र संगठन निर्माणको विधि विधान बनाउँदै छ।

खेल

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित, इन्टर मिलानको अपराजित यात्रा कायमै

इन्टरले आर्सनलविरुद्ध १ ० को कठिन जित हात पार्दै चार खेलबाट १० अंक जोडेको छ।इन्टर मिलान तालिकाको पाँचौ स्थानमा छ।

पूर्व भारतीय यू–१९ कप्तान उन्मुक्त चन्द लुम्बिनी लायन्समा

भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आइपिएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।

कर्णाली याक्सको गीत र फेस अफ कर्णाली सार्वजनिक

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो टोलीको गीत र फेस अफ कर्णाली सार्वजनिक गरेको छ।

महिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटः नेपालको विजयी सुरुवात

यूएईमा जारीमहिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो।

महिला यू १९ टी २० विश्वकपको एसिया छनोटः थाइल्यान्डविरुद्ध नेपालले १०२ रन बनायो

यूएईमा जारी महिला यू १९ टी२० विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध १०२ रन बनाएको छ।

महिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटः थाइल्यान्डविरुद्ध नेपाल ब्याटिङ क्रिजमा

यूएईमा जारी महिला यू- १९ टी-२० विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले अहिले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

नरेश श्रेष्ठ स्मृती यू-१९ क्रिकेटको उपाधि सुदूरपश्चिमलाई,फाइनलमा लुम्बिनी पराजित

सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो पटक नरेश श्रेष्ठ स्मृती यू १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै

एशिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल–चीनबीचको कुटनीतिक सम्बन्ध : बिहीबारदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता

प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले बताए।

बेपत्ताको सम्झनामा दीप प्रज्वलन

बलपूर्वक बेपत्ता पारिएका नागरिकको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन गरिएको छ।

भौतिकको सरुवामा बेथिति

केही डीईहरुले आकर्षक ठाउँमा जान तथा केही डीईहरूले आकर्षक ठाउँमा थमौति राख्न विभिन्न किसिमबाट लविङ गरिरहेका छन् ।

मुर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप

गणेश पूजाको मुर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि ढुंगा हानाहान भएको हो ।

पक्राउ परिन खानेपानी मन्त्री यादवलाई धम्की दिने युवती

फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।

पाथीभरामा कार्य सम्पादन सम्झौताको निरन्तरता

कार्य सञ्चालन पद्धति प्रभावकारी, सेवाग्राहीको भावनाअनुसार, जनमुखी, सरल र मितव्ययी बनाउने प्रणसहित पाथीभरा याङ्वरक गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग २३ बुँदे कार्य सम्पादन सम्झौता गरेको छ।

उखु किसानको आक्रोश : भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

काठमाडौंमा आन्दोलनरत उखु किसानले सबै जिल्लाका उखु किसानको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भदौ २५ देखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्।

ग्राहक विशेष

पोखराका हवाई यात्रु १० लाख २३ हजार

आन्तरिक उडानमा मात्र सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२४ मा १० लाख २३ हजार यात्रुलाई ओहोरदोहोर गराएको छ। ती सबै आन्तरिक र विदेशी यात्रु हुन्।

६ अङ्कले बढ्यो नेप्से, पाँच अर्बमाथि कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। मंगलबार नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो।

दैलेखमा ग्यास रहेको संकेत

पेट्रोलियम पदार्थको कच्चा पदार्थ प्रशोधन केन्द्रसमेत दैलेखमा बनाउने त्यसका लागि सुर्खेतबाट दैलेख ३५ मिनेटमै पुग्ने गरी सुरुङमार्ग बनाउनेसमेत चाइनिज टोलीले योजना बनाएका छन्।

नागरिक परिवार

ईआर्बाका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ।

एमालेको सचिवालय बैठक जारी (तस्बिरहरू)

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान गरेका थिए।

जारी बैठकबाट कांग्रेस एकढिक्का भएर महाधिवेशन र फागुनको चुनावमा होमिने: नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्।

नेपाल बैंक लिमिटेडले दुनैमा दिन थाल्याे ‘एटिएम’ सेवा

नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ।

सिमरामा फेरि कर्फ्यु

बारा जिल्लाको सिमरा क्षेत्र नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको पटक पटकको झडपका कारण आज (बिहीबार) पनि तनावग्रस्त बनेको छ।

प्रधानमन्त्री कार्कीको विश्लेषणः आधासरो जनता भ्रष्टाचारमै रमाइरहेको छ (भिडियोसहित)

नेपाल रिपब्लिक मिडियाको प्रस्तुती फ्रन्टलाइनमा बुधबार कुरा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम भएर लागिपरेको दाबी गरिन्।

जेनजी युवामाथि कुटपिट गरेको आरोपमा सिमराका दुई वडाध्यक्ष पक्राउ

बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ।

दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँकाे सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड) का रूपमा विकास गर्न थालिएको छ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध

बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ।