१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
Tilak Prasad Sapkota
तिलकप्रसाद सापकोटा


तिलकप्रसाद सापकोटाका लेखहरु :

शब्दविम्बमा जेल-संघर्ष

विचारका तीन तह हुन्छन्– निम्न, मध्यम र उपल्लो। समाजमा परिवर्तन ल्याउन हिँडेकाहरूको विचार उपल्लो तहको हुन्छ।

भ्रष्टाचार निवारणको एउटै औषधि ध्यान रहेकाे शिक्षामन्त्री पुनकाे भनाइ

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले शान्ति, आरोग्य र साझा समृद्धिका लागि ध्यानलाई विश्वव्यापी क्षमता निर्माण गर्ने साधनका रूपमा स्वीकार गर्ने समय आएको बताएका छन्।

सिपाहीको सङ्घर्षमय जीवनयात्रा

मान्छेका जीवन रेखा कुनै सरल त कुनै घुम्ती नै घुम्ती हुँदा रहेछन्। तीमध्ये कोही असफल होलान् तर कतिपय सफलै हुन्छन्।

ध्यान सारा समस्याको समाधान

मध्य पुसको एक दिन मध्यान्हतिर फाँटको छेउछाउमा पराल ओछ्याएर पारिलो घाम ताप्दै ध्यानस्थ हुन पुगेको थिएँ। ध्यानबाट बाहिर आउँदा अलिक पर एकजना युवक बसिरहेको देखें।

ध्यान सांसारिक जीवन जिउनका लागि पनि अनिवार्य: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले योगीहरूका लागि मात्र नभई अब ध्यान सांसारिक जीवन जिउनेका लागि पनि अनिवार्य भइसकेको बताएका छन्।

मातृशक्ति जुर्मुराउने पर्व

हरितालिका तीज तपाईंहाम्रो घरआँगनतिर नजिकिँदै छ। यो तीज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दिदीबहिनीले मनाउँछन्।

गीतकार अधिकारीका तीन गीति कृति सार्वजनिक

ज्योतिष पण्डित तथा गीतकार डा. रुद्रनाथ अधिकारीका तीनवटा गीति कृति सार्वजनिक गरिएको छ।

सहरको दरबारभन्दा गाउँकै ढड्यान प्यारो

लेखक काफ्लेले विविध विषय दिन खोजेका छन्, तर उनी जन्मस्थान र बाल्यकालमा बढी केन्द्रित हुन पुगेका छन् भन्ने कुरा यस पुस्तकका शब्द र चित्रहरूले पाठकलाई अनुभूति गराउने छन्।

गौतमबुद्ध जन्मस्थलमा चक्र विज्ञान सप्ताह

भगवान्-गौतमबुद्धले जीवन मार्गका रूपमा अपनाएको ध्यान विधिलाई जनस्तर र विश्वमाझ पुर्‍याउने दीर्घकालीन ध्येय राखेर जीवन विज्ञानले लुम्बिनीमा आगामी चैत १७ देखि २३ सम्म विराट् चक्र विज्ञान सप्ताह आयोजना गर्न लागेको छ।

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।

मुर्दा घरका भावी मुर्दाहरू

कविले आमा शब्दलाई पढ्न पाए, लेख्न पाए तर आमालाई देख्न पाएनन्। आमाले शिशुलाई जन्म दिइन् तर दुध चुसाउन पाइनन्। सन्तति हुर्केको, खेलेको, हाँसेको, खुसी भएको हेर्न पाइनन्। आमा सन्ततिलाई जन्म दिन्छन् र सन्तति आमालाई खुसी र आनन्द दिन्छन्। आमाछोराबिचको यस्तो वात्सल्य सबैभन्दा पवित्र हुन्छ।

आमा सम्झँदै शतवीज छर्दै...

यति निष्ठुरी खबर नआउनुपर्ने थियो, आयो। आएरै छाड्यो। नआओस् भन्ने लागिरहन्थ्यो। केही घन्टा होइन, केही दिन होइन, केही हप्ता पनि होइन, महिनौंदेखि नै यस्तो खबर नआओस् भन्ने पक्षमै थिएँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्