एउटा आगो हुँदा अर्को पानी भए पो
नेकपाको वर्तमान नेतृत्वमा जुट्ने/जुटाउने योग्यता त भएन भएन, फुटाउने योग्यता पनि देखिएन।
नेकपाको वर्तमान नेतृत्वमा जुट्ने/जुटाउने योग्यता त भएन भएन, फुटाउने योग्यता पनि देखिएन।
त्यतिबेला नेताहरू कुरा साना गर्थे, काम ठूला गर्थे। अहिले नेताहरू कुरा ठूला गर्छन् तर काम साना गर्छन्।
नेपालका १२ वटा मेडिकल कलेजले गएका ३ वर्षमा ३ अर्ब, ४७ करोड ९५ लाख भन्दा बढी ठगी गरेका पत्ता लागेको छ।
नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष, एकपल्ट मन्त्री बनाइदिएपछि त्यो मान्छे सधैँ आफ्नो राजनीतिक हनुमान हुन्छ भन्ने स्वादिलो भ्रमबाट मुक्त हुनुहोस्।
ठुल्ठूला नेता जम्मा भए, ठुल्ठूला मान्छेका कुरा भए । संवाद भयो, विवाद भयो । गोर्खा, महोत्तरी, हुम्ला, कपिलवस्तु, दार्चुला, ताप्लेजुङको विकासका कुरा उठेनन् ।
नयाँ पद बहालीमा उज्यालो र स्वच्छ आकृति लिएर गएको मान्छे फर्कंदा झन् उज्यालो र झरिलो भएर फर्कनुपर्ने हो, यहाँ उल्टो भइरहेको छ।उपमाका लागि अख्तियारका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरे नै काफी छन्।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पाखुरा सुर्कासुर्की गर्दा एउटा परिस्थिति, हात मिलाउँदा अर्कै परिस्थिति। त्यो त हाम्रा नेतालाई पनि गजव पाठ भएन र ?
आजको राजनीतिक कचिंगलको एउटा ओखती भनेको वरिष्ठ वृद्ध राजनीति नेताले पार्टीका पदको राजनीति छाड्नु हो। पछिल्लो पुस्ताले स्वीकार ग-यो भने सल्लाह दिने नत्र परमार्थतिर।
कति फोहोर जम्मा भएको रहेछ त सर्वाधिकार सम्पन्न दुई अध्यक्षको पेटमा ? नत्र पेट माझिन यति धेरै दिन लाग्नुपर्ने थिएन ।
के आजको नेपाल कम्युनिस्ट पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहालमात्र नेता, अरू काम्रेडहरू कार्यकर्तामात्र हुन् ?
गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि बिचौलिया वर्ग जन्मेको हो। गिरिजाले इमान्दार बलदेव शर्मा मजगैयालाई माया मारेर लोकमानसिंह कार्कीलाई भित्र्याए।
नेकपाका दुई अध्यक्षबीच यतिखेर भेटसम्म पनि भएको छैन। यसरी कसरी र कति दिन राज्य चल्छ?
हाम्रो राजनीतिले बाटो लिन सकेन। संसद्मा पूर्णबहुमत नभएका कारण बाटो लिन नसकेको भन्ने एउटा बलियो मान्यता थियो धेरै वर्षसम्म। राजनीति स्थिर भएन, व्यवस्थापिकामा बहुमत नभएकाले स्थिर हुन नसकेको भन्ने निष्कर्ष थियो। परन्तु, वर्तमानमा त्यो स्थिति छैन। नेपाल कम्युनिस्ट पार्टीको सरकार छ २०७५ को ३ फागुनदेखि नै।
प्रकृतिको स्वभाव, प्रकृति बदलेर मान्छेले प्रकृतिलाई आफ्नो सुविधाअनुकूल रूपान्तरण गर्न प्रयास गर्ने काम सबै सरल र सहज त किन र कसरी हुन्थ्यो र ?
नेकपाभित्रको आजको कोलाहल ओली र प्रचण्डको व्यक्तिगत हो कि पार्टीगत ? पहिला त्यो टुङ्गो भयो भने मुद्दा किनारा लाग्न सरल हुनेछ।