बेल्जिएम को एन्तरपेन सहरमा आइतबार भएको मतदान कार्यक्रममा तीन सय २२ पाएर श्रेष्ठ विजयी भएका हुन्। उनका प्रतिद्धन्दि नेकपा माओवादि निकट जन प्रगतिशिल मञ्चका श्रीप्रसाद सापकोटा ले तीन सय १३ मत र नेपाली कांग्रेस निकट जन सम्पर्क समिति का प्रेम गुरुङले दुई सय २४ मत प्राप्त गरे।
बेल्जियम एन आर एन का १२३५ सदस्य मध्ये ८७१ जना मतदाताले मतदान गरेका थिए। पाँच भोट बदर भएको थियो।
प्रकाशित: २९ भाद्र २०६६ ०२:१८ सोमबार





