मधेसका मुख्यमन्त्रीले रोष्टमबाटै घोषणा गरे राजीनामा
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’ बाटै आज आफ्नो राजीनामा घोषणा गरेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’ बाटै आज आफ्नो राजीनामा घोषणा गरेका छन्।
ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ढोकैमा पुगेको छ।
प्राप्त गुप्तचर जानकारीका आधारमा युद्धको सुरुवाती महिनाहरूमा नै उनको हत्या गरिएको सेनाको अनुमान छ। यद्यपि, मृत्युको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
आफ्नो सम्बोधनमा देउवाले जेन-जी आन्दोलनका क्रममा आफू र आफ्नो परिवारमाथि भएको आक्रमणको भर्त्सना गर्दै त्यसलाई ज्यानै लिने मनसायले गरिएको सांघातिक हमलाको संज्ञा दिए।]

अघिल्लो कारोबार दिन सोमबार ४४.२५ अंकले बढेर बन्द भएको बजारमा आज भने १९.४३ अंकको गिरावट देखिएको हो। यस गिरावटसँगै नेप्से परिसूचक २५२८.१६ विन्दुमा झरेको छ।
राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले सङ्घीयताको सबलीकरणका लागि संविधान तथा ऐन-कानूनहरूको कार्यान्वयन मुख्य समस्या रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा आफूसँगै उभिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आह्वान गरेको छ।
उपप्रमुख शर्माले भने, “कोही पनि नागरिक, गास, बाँस र कपासबाट वञ्चित हुनुहुँदैन, स्थानीय सरकारले स्रोतसाधानले भ्याएसम्म उनीहरुका लागि काम गरिरहेको छ ।”
भिजिट भिसा प्रकरणमा दोषी छन् वा छैनन् अनुसन्धानबाट मात्र थाहा हुने भन्दै अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको भनाइ छ ।
नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभाबी बोल्दै हिँडेको आरोप लगाए ।
लमजुङको गुरुङ बस्तीमा घाटु रौनक
वैशाख पूर्णिमाका दिनमा सुरु भएको घाट जारी छ यतिबेला । गुरुङ बस्तीमा साना नानीदेखि वृद्ध आमासम्म सबैले सजिलैसँग घाटु नाच्ने गर्दछन् ।
प्रधानमन्त्री ओली र डाइओङबीच शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको हानि नोक्सानी कोषका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङबीच भेटवार्ता भएको छ।
रसुवाबाट सुन जस्तो देखिने वस्तु बरामद
उनका अनुसार बरामद भएको सामानको तौल लिने काम भइरहेको छ ।
गाईघाट-दिक्तेल सडक योजना आफ्नै भवनमा
जिरो माईलदेखि गोलचोकसम्मको सडक भने ३ वर्षअघि मात्र कालोपत्रे गरिएको र स्तरोन्नति गर्न भत्काउने या नभत्काउने भन्ने यकिन भईसकेको छैन ।
प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुरमा म्याद थप गरेको हो।
तेस्रोलिंगी अधिकारको लबिङमा चञ्चला
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहँदा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जीविकोपार्जन र पहिचानको मुद्दामा सम्बोधन हुनुपर्ने माग उठाएका छन्।
पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद
दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ ।