१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संसद्‌मा आफूसँगै उभिन माओवादी र राप्रपालाई रास्वपाको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्‌मा आफूसँगै उभिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आह्वान गरेको छ।

सोमबार (आज) सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले यस्तो आह्वान गरेको सांसद एवम् प्रवक्ता मनीष झाले जानकारी दिए। ‘राप्रपा र माओवादीलाई सँगै उभिन आह्वान गर्छौँ,' झाले भने।

रास्वपाले खासगरी गृहमन्त्री रमेश लेखक आरोपित भिजिट भिसा प्रकरणलाई उठाउन चाहेको छ। उसले गृहमन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गरेको छ।

प्रकाशित: १२ जेष्ठ २०८२ २०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App