२८ असार २०७७ आइतबार
उषा थपलिया


उषा थपलियाका लेखहरु :

आत्मबलले हराऔं भाइरसलाई

कोरोना र लकडाउनले अघि सारेका सयौं चुनौती हामीसामु उभिएका छन् । तर, जबसम्म चिन्ता, भय र दिक्दारीबाट माथि उठ्दैनौं, चुनौतीलाई चिर्ने सामथ्र्य हामीमा रहन्न । त्यसैले पहिला हरेक व्यक्ति संयम, निर्भीक र निश्चिन्त हुनुपर्छ ।

यस्तो पो दाइ !

दाइपछि लगत्तै म नजन्मिएको भए, मेरो जीवन यति रोमाञ्चक हुने थिएन होला। बाल्यकालदेखि नै उहाँसँगका प्रत्येक अन्तरक्रिया अत्यन्तै रोचक बने। गाउँले परिवेशसुहाँउदो रमाइला पौरख हरेक पल अलगअलग तर्जुमा गर्नसक्ने उहाँको अद्भूत क्षमता, बाल्यकालीन रोमाञ्चकताको मूल चुरो थियो।

बुढ्यौलीका दुःखहरू

एक एकल आमा, जो ८१ वर्ष नाघिसक्नु भयो, जिन्दगीको रापताप, संघर्षका पौठेजोरी र नौ सन्तान हुर्काउँदाका भुक्तमान लगायतले उमेरभन्दा निकै बुढ्यौलीग्रस्त देखिनुहुन्छ। तर, जिन्दगी धान्न आवश्यक सवै कुराको जोहो सहित दैनन्दिनका व्यवहारिक चटारो उहाँको टाउकोबाट पन्छिन सकेको छैन।

आलोचनात्मक कि नकारात्मक ?

२००७ सालमा जन्मिएको प्रजातन्त्रले लगभग ७ दशक उमेर खाइसकेको छ तर अझै यो जनताका लागि परिपक्व र प्रतिफलदायी हुन सकेको छैन। प्रजातन्त्रका रूप फेरिए, सञ्चालकहरू बदलिइरहे। समय क्रमका विभिन्न अड्चन पन्छाउँदै प्रजातान्त्रिक मूल्य मान्यतालाई अझ परिष्कृत बनाउने क्रममा राजनीतिक दलहरूले सुरु गरेका आन्दोलनहरू जनआन्दोलनमा परिणत भए। विभिन्न कालखण्डका ती जनआन्दोलनहरूले निरन्तर सफलता पाउँदै आए।

भयावह भ्रष्टाचार

प्रधानमन्त्री केपी ओलीले ०७४ फागुन ३ गते वर्तमानसत्ता सम्हालेलगत्तै भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता अलम्बन गरिने बताए। राष्ट्रको कार्यकारी प्रमुखको हैसियतले मुलुकलाई भ्रष्टाचारमुक्तदेश बनाउने प्रण आजपर्यन्तआइरहेकै छ।

कठै ! बुबाको अल्जाइमर

डा. बानिरा गिरी, प्रा.डा. दुर्गाप्रसाद भण्डारी, प्रा. रामेश्वरप्रसाद अधिकारी, डा. शिशिरकुमार स्थापित लगायत प्राज्ञिक र साहित्यिक क्षेत्रका केही मूर्धन्य व्यक्तिहरू एप्रेक्सिया, अल्जाइमर, डिमेन्सिया जस्ता कामकुरा भुल्दै जाने रोगबाट ग्रसित भएको खबर केहीअघि अखवारमा आयो। विस्मृतिको रोगबाट चिनिने त्यो अवस्थाबाट दिमागीयरूपमा सक्रिय व्यक्तिहरू पनि पीडित हुँदा रहेछन् भन्ने नयाँ जानकारी थियो त्यो।

मन्दिर, कहिले होला मन्दिरजस्तो?

देवता भन्नासाथ हामी स्वर्ग सम्झन्छौँ । देवता बस्ने ठाउँ नै स्वर्ग हो । स्वर्ग स्मरणसँगै हाम्रो दिमागमा एउटा यस्तो परिकल्पना सल्बलाउँछ, जहाँ कुनै पनि नकारात्मक पक्षको गुन्जाइस रहन्न ।

घरका आँखामा गाजल

उहिले र अहिलेको दसैं । पर्व उही, अनुभूति फरक । दसैैंप्रतिको आशक्ति अहिलेका बच्चामा पनि कम त देखिन्न । तर, ऊबेलाको तुलनामा निकै फिक्का र सतही ।

महिला मुद्दाले प्रिय बनेका नेता

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात हालसम्म ११ जना व्यक्तिहरूले कार्यकारी प्रमुखको हैसियतमा मुलुकको शासनसत्ता सम्हाले।

जनादेश : निषेधका लागि हैन

दुई ठूला वामपार्टीबीच चुनावकालागि तालमेल र चुनावपछि एकताको कुरा चल्नेबित्तिकै त्यतिबेलाको सत्तारुढ दल कांग्रेसको प्रचारशैली नै बदलियो।

महत्वाकांक्षी मोदीको पारिवारिक मौनता

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी उनको दल, भारतीय जनता पार्टीको मात्र होइन, समग्र मुलुककै लोकप्रिय नेतामा गनिन्छन् ।

महिला : सधैँ उप !

दुई छिमेकी देश भारत र चीनभन्दा नेपाल शक्ति, भूगोल, विकास र सामथ्र्यका हिसाबले अवश्यै कमजोर छ तर संसद्मा महिला सहभागिताको हिसाबले विश्लेषण गर्दा यी दुई देशमात्र हैन, विश्वको सर्वशक्तिमान मुलुकका रूपमा चिनिएको अमेरिकाको भन्दासमेत नेपालको स्थिति निकै उचो रहेको आँकडाले बताउँछ ।

वैदेशिक सम्बन्धमा सरकारको सजगता

दुवै छिमेकी मुलुकसँग समान लगानीयोग्य वातावरण, असल तथा पारदर्शी सम्बन्धबाट नै नेपालले आफ्नो हितरक्षा गर्न सक्छ । आन्तरिक राजनीतिक उल्झन तथा अवरोधहरू लगभग अन्त्य भइसकेको हालको परिस्थितिमा बाह्य सम्बन्ध पनि त्यस्तै सहज बनाउनसके सरकारको काममा झनै सहजता थपिन्छ।

न्यूनतम अपेक्षाको पनि उपेक्षा

संविधानमा व्यवस्था भएको संघीय गणतान्त्रिक शासन व्यवस्थाको कार्यान्वयनका लागि स्थानीयदेखि प्रतिनिधिसभासम्मका सवै निर्वाचनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आगामी माघ २४ का लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका प्रक्रियाहरू पनि उत्साहजनक ढंगबाट अघि बढेको पाइन्छ । यसबीचमा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि प्रदेश प्रमुख नियुक्त हुन सकेन जसले गर्दा दु्रत गतिले बढ्नुपर्ने संसदीय प्रक्रियामा ठूलो अवरोध देखाप¥यो । तर डेढ महिनापछि भए पनि प्रदेश प्रमुखहरूको नियुक्ति र प्रदेशसभाको अस्थायी मुकाम तोकिएका कारण सातै प्रदेशमा संसद् बन्ने प्रक्रिया सुचारु भइरहेका छन् ।

जनादेश अवहेलनाको खतरा

२०४६ यता अस्थिर राजनीतिको दलदलमा मुलुक यति भाँसियो कि राजनीतिक दलहरूका सत्ताकेन्द्रित गतिविधिका असंख्य शृंखलाभन्दा मुलुकले अरू थोक पाएन । यसको मुख्य कारण बहुमतको स्थायी सरकार सञ्चालन गर्न नपाएको स्पष्टोक्ति दलहरूले दिइरहे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्