१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

२०८१ चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शन भड्काएको र घटना घटाएको आरोपमा पक्राउ परेका उनलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुरमा म्याद थप गरेको हो।

प्रकाशित: ४ जेष्ठ २०८२ १६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App