१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओली र डाइओङबीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको हानि नोक्सानी कोषका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र निर्देशक डाइओङबीच आइतबार (आज) सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री ओलीले हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवन‌ असुरक्षित हुने भएकाले यसमा विश्वको ध्यान पुग्नुपर्नेमा जोड दिएका थिए। 

निर्देशक डाइओङले त्यसमा सकारात्मक पहल रहने बताएका थिए।

प्रकाशित: ४ जेष्ठ २०८२ १७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App