८ मंसिर २०८१ शनिबार
image/svg+xml

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ:प्रधानमन्त्री ओली

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिए।

एक अर्कालाई सहयोग गरेर दसैं मनाउन प्रधानमन्त्री ओलीको अनुरोध(भिडियो सन्देश)

उनले भिडियो सन्देशमा भनेका छन्–जो जहाँ छौं, पीडामा परेकाहरूको पीडा हराउनका लागि सहयोगी हातहरू बढाउन आग्रह गर्छु।प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दशैंको टीका उल्लासपूर्ण हुन नसकेको बताए।

गठबन्धन बचाउन दाहाल-ओलीले फुटाएको हो जसपा नेपाल ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार पुनः दुई चिरामा विभाजन भएको हो।

अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको टिप्पणी गरेका छन्।

वामदेवलाई ओलीको जवाफः तपाईंको भावनालाई अघि बढाउँछौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्ने वामदेव गौतमको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।

एमाले नेतालाई वामदेवको अनुरोधः मलाई छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्