११ माघ २०८१ शुक्रबार
image/svg+xml

के प्रधानमन्त्रीले देउवासँगको सल्लाहमै सारेका हुन् संविधान संशोधनको भाखा ?

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते संविधान संशोधनको भाखा पाँच वर्ष पर अर्थात् ०८७ सालमा सारे।

राष्ट्रपतिसँग प्रधानमन्त्रीले भने- संविधान संशोधनका लागि कार्यदल बन्दैछ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान संशोधनका लागि कार्यदल बन्ने बताएका छन्।

संविधान संशोधनको 'पाँचवर्षे भाखा'ले बढाएको कांग्रेस-एमालेबीचको असमझदारी

राजनीतिक विश्लेषकहरूको नजरमा यो सरकार'आफ्नाहरूको रक्षा'का लागि मात्रै बनेको हो।

मान्छेहरूले पसल खोल्न खोजेका छन्, हामी चल्न दिन्नौँ : ओली

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन्।

संविधान संशोधन : कांग्रेस-एमालेलाई राष्ट्रियसभा 'घाँडो'!

जबकि,गत असार १७ गते मध्यराति सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता गठबन्धन बनाउने निर्णय गरेको एमालेले संविधान संशोधन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

निलम्बित नेताबारे ओली- पिलो निचोरिँदैमा वजन घट्दैन

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले 'पिलो निचोरिँदैमा वजन नघट्ने' अभिव्यक्ति दिएका छन्।

दाहालका तीन अभिव्यक्तिमाथि ओलीको खण्डन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका तीन अभिव्यक्तिको खण्डन गरेका छन्।

ओलीको प्रतिवेदन- उपनिर्वाचनलाई लिएर माओवादीले भ्रामक प्रचार गर्‍यो (पूर्णपाठ)

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह उपनिर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले भ्रामक प्रचार गरेको बताएका छन्।

भीम रावलको साढे दुईघण्टे पत्रकार सम्मेलन : ओलीलाई प्रश्नैप्रश्न, आफ्नाबारे कम कुरा

नेकपा (एमाले) बाट निष्कासित भएका नेता डा. भीम रावलले बुधबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरे।

सरकार ढल्ने चर्चा कति स्वाभाविक ?

गत असोज ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सरकारको आयुबारे सटिक टिप्पणी गरे, 'शेरबहादुर देउवा रिसाएको दिन सरकार ढल्छ ।'

त्रिवि सभा सिंहदबारमा बस्दा सदस्यहरूको असन्तुष्टि, रास्वपाले भन्यो- मन्त्रिपरिषद् जसरी चलाउन खोजियो

त्रिभुवन विश्वविद्यालयको सभा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्रीले मन्त्रीहरू फेर्न चाहेका हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् । उनले मन्त्रिपरिषद् बैठकपिच्छे मन्त्रीहरूसँग असन्तुष्ट पोख्ने गरेका छन् ।

मन्त्रीहरूको कामसँग प्रधानमन्त्री असन्तुष्ट

त्यसो त प्रधानमन्त्री ओलीले राम्रो काम नगरे मन्त्रिपरिषद् पुनर्गठन गर्ने चेतावनी दिँदै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्