अख्तियारसँग बढ्दो जनगुनासो: उजुरी लिने, कारबाही नहुने आशंका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही प्रति नागरिकको तीव्र असन्तुष्टी देखिएको छ। आयोगको प्रादेशीक कार्यालय कंचनपुरले बाजुरामा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले अख्तियारको काम कारबाही सन्तोषजनक नभएको र पूर्वाग्रही भएको आरोप समेत लगाएका छन्।