हिमपातले रोकिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा सुचारु
हिमपातले रोकिएका उच्च हिमाली भेगका सम्पूर्ण पदमार्ग पूर्ण रुपमा संचालनमा आएका छन्। अन्नपूर्ण क्षेत्रको उच्च भेगका सबै पदमार्ग खुला भएपछि विदेशी तथा स्वदेशी पर्यटकले पदयात्रा थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।






-480x320.jpg)
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए।
‘डुङ्गे युग’मा चौदण्डीगढीवासी, वर्षौंदेखि त्रियुगा नदीको कहर खेप्न बाध्य
नेता असक्षम भएकैले चौदण्डीगढी नगरवासी सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि डुङ्गे युगमा बाँच्नुपर्ने अवस्थामा छन् ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ।
हरित क्रान्तिमा तेह्रथुमका किसान
केशरबहादुर पनि त्यो कार्यक्रममा जोडिए । उक्त कार्यक्रममा आफू जोडिनु ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान चरितार्थ भएको अनुभूति भएको उनी सुनाउँछन्।
‘अहिले पैसा छैन, पैसा भएपछि शल्यक्रिया गर्ने योजनामा छु’
स्ता ट्रान्सजेन्डरहरू महिलाकै नाममा नागरिकता लिन आवश्यक पर्ने स्वास्थ्य प्रमाणित सिफारिस लिन वीर अस्पताल धाउने गरेका छन्।
दुई आयोगको पूर्णतासँगै सङ्क्रमणकालीन न्याय पाउने पीडितको झिनो आशा
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति भएसँगै बाँकी काम पूरा हुने पीडितमा झिनो आशा पलाएको छ।
बेपत्ता अर्का गोताखोर साउद पनि मृत फेला
विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका अर्का एकको पनि शव फेला परेको छ।