२१ असार २०८३ आइतबार
image/svg+xml
अनिल मल्ल ठकुरी


अनिल मल्ल ठकुरीका लेखहरु :

३६ वर्षपछि ‘टार्टन आर्मी’ मा बढेको आशा

विश्वकपअघि धेरै विश्लेषकहरूले स्कटल्यान्डलाई समूहको कमजोरमध्ये एक टोलीका रूपमा विश्लेषण गरे ।

बुबाकै पदछाप पछ्याइरहेकी मिष्टी

भक्तपुरकी मिष्टी श्रेष्ठले माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन्। भर्खरै खेल क्षेत्रमा पाइला चालेकी मिष्टीका लागि यो पदक विशेष मात्रै बनेको छैन उनमा थप ऊर्जा भर्ने काम पनि गरेको छ।

इरानको पहिलो जित

उत्कृष्ट पुनरागमन गर्ने श्रीलंकाको लक्ष्य असफल बनाउँदै इरानले शुक्रबार काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित निकालेको छ।

धनगढीको दोस्रो प्रयासमा ललितपुरको चुनौती

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले नयाँ विजेता पाउँदा धनगढी र ललितपुर सिटी एफसी दुवै उपाधि जित्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रँदै छन्।

ललितपुर सिटी फाइनलमा

ओमोलजा करिमले करिब मध्यभागबाट गरेको फ्रिकिकमा कप्तान अनन्तको हेडर बल पोखराका नरेन्द्र चौधरीले क्लियर नगरेपछि कुशलले वान टच गोल गरेका हुन्।

एनएसएलले नयाँ विजेता पाउने

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स मंगलबार ललितपुर सिटीसँग स्तब्ध भएसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा नयाँ विजेता आउने भएको छ।

धनगढीलाई सन्तुलित पोखराको चुनौती

धनगढीका लागि प्रमुख हतियार अग्रपंक्ति नै हो। लेबनानका अहमद हिजाजी, फोडे फोफाना र अफिज ओलावाले पोखराका लागि चुनौती बन्न सक्छन्। लिगमा भने पोखराले यी तीनलाई चल्न दिएन।

ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा

काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।

जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त

एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।

पोखरा प्लेअफ पुग्ने पहिलो टोली

बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

दुई हारपछि बुटवलको उत्कृष्ट पुनरागमन

बुटवलले दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि २–० को जित निकाल्दै जारी दोस्रो सिजनमा दोस्रो सफलता आत्मसात् ग¥यो। हारसँगै काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लाग्यो।

इन्जुरी समयमा फेरि चिप्लियो चितवन

बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।

इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा

दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।

ललितपुरको तेस्रो बराबरी

यो बराबरीले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई ठूलो धक्का लागेको छ। चार खेलबाट ललितपुर एक जित र तीन बराबरीका साथ ६ अंकसहित दोस्रो स्थानमा छ।

जारी सिजनमा बुटवलको पहिलो जित

बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्