गड्डाचौकी क्षेत्रको नेपाली भूमी भारतले मिचेको दावी
हाल नदीको धारभन्दा करिब २.५ किलोमिटर नेपालतर्फ नेपाल–भारत सीमा प्रवेशद्वार निर्माण गरिएको देखिएको छ।
हाल नदीको धारभन्दा करिब २.५ किलोमिटर नेपालतर्फ नेपाल–भारत सीमा प्रवेशद्वार निर्माण गरिएको देखिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।
आइतबार बबरमहल क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक सुरक्षागार्डमाथि कुटपिट भएको छ।

हाल नदीको धारभन्दा करिब २.५ किलोमिटर नेपालतर्फ नेपाल–भारत सीमा प्रवेशद्वार निर्माण गरिएको देखिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।
आइतबार बबरमहल क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक सुरक्षागार्डमाथि कुटपिट भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र कार्यकर्तामाथिको धरपकड विरुद्ध नेकपा (एमाले) ले सोमबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालयताका सबै भ्रष्टाचार र अनियमितताका फाइल खोल्न नयाँ बन्ने सरकारसमक्ष माग गरेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी भदौमा गर्न सभापति गगन थापाले प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो इच्छा विपरीत आफ्नो राजीनामा अस्वीकृत भएको बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै थापाले भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको अनुसन्धान हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले दिएको राजीनामा कुनै हतार, हतास वा दबाबका कारण नभई पूर्ण रूपमा जिम्मेवारीबोधका आधारमा दिएको बताएका छन्।
एमालेका १९ जना माननीयहरुले संसदीय दलले के भन्छ त्यो अनुसार चल्नुपर्ने हुन्छ । संसदभित्र रहेका राजनीतिक पार्टीहरुको अव दलगत सम्वन्ध हुन्छ । व्यक्तिगत सम्वन्ध व्यवहारिक हुनसक्छ तर, राजनीतिमा त्यसले काम गर्दैन् ।
रखाको ११ वटा स्थानीय तहउच्च पहाडी भेगमा पर्ने अजिरकोट गाउँपालिका एउटा हो । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेकलाई मात्र कालोपत्रे सडकले छोएको छ । भौगोलिक विकटताका कारण गाउँपालिका भित्र पूर्वाधार बिकासमा बजेट अभाव हुने गरेको जनप्रनिधिको गुनासो छ ।
वीरगन्जका उद्यमी गणेशप्रसाद लाठ भर्खरै सम्पन्न अधिवेशनबाट उद्योग वाणिज्य संघ प्रदेश २ को अध्यक्ष चुनिएका छन्। उनी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान कार्यकारी सदस्य पनि हुन्। व्यापारी र उद्योगी दुवै भूमिका रहेका उनले गणेश ट्रेडिङ कम्पनीमार्फत विभिन्न किसिमका मेसिनरी र अन्य समानको कारोबार गरिरहेका छन् भने कपडा उद्योग पनि चलाइरहेका छन्।
फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले केहिदिन अगाडि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी भनेर सार्वजनिक ग¥यो । तर, यो प्रतिवेदन विवादित बन्यो ।
शनिबारसम्म तराई र पहाडी भू-भागमा हावाहुरी चल्ने सम्भावना
मधेश प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मौसम खराब भएपछि काठमाडौंको उडान प्रभावित
त्रिभूभव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा हावाहुरीसहित भारी वर्षा भएपछि उडान प्रभावित भएका हुन्।
ईद-उल-फित्रको अवसरमा शनिबार सार्वजनिक बिदा
ईदकाे अवसरमा चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बहुऔषधीय गुणयुक्त सिप्लीकानबाट मनग्गे आम्दानी
सिप्लीकानको महत्त्वलाई पछिल्ला पुस्तामासमेत पुर्याउने लक्ष्यसँगै आँफूले यसको व्यावसायिक खेती गरी बर्सेनि आम्दानी गरिरहेको खनालले बताए।
हावाहुरीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह
हावाहुरीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ।
काठमाडौंमा मुसलधारे वर्षा
काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ । गड्याङगुडुङसहित परेको मुसलधारे वर्षाले यहाँको जनजीवन प्रभावित बनाएको छ ।