राजनीति १९ चैत्र २०८२ प्रतिपक्षी भन्छन् : सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।
धर्म/संस्कृति १९ चैत्र २०८२ आज हनुमान जन्मजयन्ती मनाइँदै प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।
खेल १९ चैत्र २०८२ वाकाेका उपाध्यक्ष नेपालमा विश्व किक बक्सिङ महासंघ (वाकाे) का उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन्।
राजनीति १९ चैत्र २०८२ प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन्।