‘संकट अस्थायी हो, आशा स्थायी’
यही भदौ २३ र २४ मा नेपालमा ‘जेन–जी’ प्रदर्शन भयो। यो नेपालका लागि मात्रै होइन, विश्वकै लागि पछिल्लो शताब्दीकै एक ‘विशिष्ट’ घटनामा दर्ज भएको छ।

यही भदौ २३ र २४ मा नेपालमा ‘जेन–जी’ प्रदर्शन भयो। यो नेपालका लागि मात्रै होइन, विश्वकै लागि पछिल्लो शताब्दीकै एक ‘विशिष्ट’ घटनामा दर्ज भएको छ।
महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने ‘तपाईहरुले यो महोत्सव मार्फत सिङ्गो देश र दुनियाँलाई शान्ति र अहिंसाको सन्देश दिनुभएको छ, तपाईहरुको यो मेहनत र तपस्यालाई सरकारको तर्फबाट उच्च सम्मान छ।
गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले वैशाख २२ देखि जेठ १ गतेसम्म २० औँ रोट महोत्सव गर्ने केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले बताए।
गोरखा–जितगढी एकीकरण पदयात्रा–२०७९ सुरु भएको छ। गोरखादेखि तनहुँ, पाल्पा हुँदै रूपन्देहीको जितगढी पुगेर वैशाख ७ गते यात्रा पूरा हुनेछ।
गोरखा जितगढी एकिकरण पदयात्रा २०७९ बुधवारदेखि सुरु भएको छ। गोरखादेखि तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर बैशाख ७ गते यात्रा पुरा हुनेछ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोक्न प्रतिपक्षी दल लागिपरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालिन न्याय संम्बन्धी विधेयक रोक्न लागि प्रतिपक्षदलहरु लागि परेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सवारी शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आएका छन् ।
गोरखा र तनहुँको बीचमा पर्ने मस्र्याङ्दी नदीमा आधारभूत मापदण्ड पनि पालना नगरी चरम उत्खनन भएको पाइएको छ।
गोरखा र तनहुँको बिचमा पर्ने मर्स्याङ्दी नदीमा ढुङ्गा गिटी बालुवा उत्खननको आधारभूत मापदण्ड पनि पालना नगरी दोहोन भएको छ।
गोरखा र तनहुँको सिमानामा पर्ने मस्र्याङ्दी नदीमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा मंगलवार २० किलोमिटर सडक स्तरोन्नति गर्ने कामको शिलान्यास गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा आज बिहानदेखि छलफल सुरु भएको बताएका छन्।
लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जितेका छन्।
