२४ पुस २०८२ बिहीबार
image/svg+xml
भर्खरका समाचार

नेपाली युवतीलाई कुवेतमा पीडाः उद्धारको पुकार

कुवेतमा नेपाली एजेन्टहरूले खोलेको कार्यालयबाट ती युवती एक घरको चार दिवारभित्र पुग्छिन् । त्यसपछि उनको हरेक दिन सधैँ अध्यारोले छाउँछ ।

१० ओभर : दबाबमा पोखरा, ६७ रन जोड्दा गुम्यो ४ ‍विकेट

काठमाडौं गोर्खाजले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स ब्याटिङमा धर्मराएको छ।

कुलमान लक्षित शंकर पोखरेलको प्रश्न: योजना ल्याउनेले नै श्रेय पाउने दिन कहिले आउला ?

उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन् ।

गुण्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिकाद्वारा शिलान्यास

त्यसयता ओली परिवार गुण्डुमा बस्दैआएको छ। एमाले नेता बस्नेतले ओलीका लागि त्यहीँ ‘ओली कुटी’ बनाएर राख्ने घोषणा गरेका थिए।

भर्खरका समाचार

नेपाली युवतीलाई कुवेतमा पीडाः उद्धारको पुकार

कुवेतमा नेपाली एजेन्टहरूले खोलेको कार्यालयबाट ती युवती एक घरको चार दिवारभित्र पुग्छिन् । त्यसपछि उनको हरेक दिन सधैँ अध्यारोले छाउँछ ।

१० ओभर : दबाबमा पोखरा, ६७ रन जोड्दा गुम्यो ४ ‍विकेट

काठमाडौं गोर्खाजले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स ब्याटिङमा धर्मराएको छ।

कुलमान लक्षित शंकर पोखरेलको प्रश्न: योजना ल्याउनेले नै श्रेय पाउने दिन कहिले आउला ?

उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन् ।

गुण्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिकाद्वारा शिलान्यास

त्यसयता ओली परिवार गुण्डुमा बस्दैआएको छ। एमाले नेता बस्नेतले ओलीका लागि त्यहीँ ‘ओली कुटी’ बनाएर राख्ने घोषणा गरेका थिए।

सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै

सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।

गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको निर्देशन: आगजनीमा संलग्‍नलाई कारबाही गर्नुहोस्

शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढङ्गले कार्य गर्ने, गराउने निर्णय भएको छ ।

बालेनलाई हर्कको अर्को ‘अट्याक’: विदेशीको कठपुतली बनेर ‘लभ’ को कुरा !

काठमाडौंका मेयर बालेन शाहमाथि धरानका मेयर हर्क साम्पाङको आक्रामक टिप्पणीको शृंखला रोकिएको छैन।

आन्दोलनका क्रममा ध्वस्त भएका उद्योग-व्यवसाय सञ्चालनका लागि सरकारले विशेष योजना ल्याउने

सिंहदरबारमा मंगलबार उद्योगी व्यवसायीका प्रतिनिधिहरुसँग कुराकानी गर्दै अर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको समस्या सरकारको पनि भएको बताए ।

प्रधानमन्त्रीसँग भारतीय राजदूतले भने: पुनः निर्माणमा सघाउँछौ

मंगलवार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तव र प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले गरे क्षतिग्रस्त संरचनाको अवलोकन

अवलोकनका क्रममा उनले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनःनिर्माण गरिने बताए।

खेल

फराकिलो जितसँगै नेपाल समूहविजेता

नेपालले श्रीलंकाविरुद्ध लक्षित ६–० अन्तरकै जित निकाल्यो । यससँगै नेपालले गोलअन्तर आधारमा भुटानलाई पछि पार्दै समूहविजेता बन्यो । नेपालले अब भारतसँग सेमिफाइनलमा खेल्नेछ ।

मालिकादेवी कपमा अन्तिम चारको टुंगो

जारी चौथो संस्करणको मालिकादेवी कपको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार क्वाटरफाइनलका चार खेल भएसँगै सेमिफाइनलमा पुग्ने अन्तिम चारको टोलीको टुंगो लागेको हो।

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राइनाेजमा

दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डील्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेकाे छ। १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांगलाई मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चितवनले अनुबन्ध गरेकाे हाे।

कैलाश राई स्मृति फुटबल: उपाधिका लागि दमौटी र सगरमाथा भिड्ने

त्रियुगा नगरपालिका-५ को दमौटी फुटबल क्लब सदरमुकाममा जारी ‘दोस्रो स्वर्गीय कैलाश राई (युवराज) स्मृति फुटबल प्रतियोगिता ०८१’ को फाइनलमा प्रवेश गरेको छ।

बेलबारी गोल्डकप: झापा ११ उपाधि नजिक

झापा ११ फुटबल क्लब बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि नजिक पुगेको छ।

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग भिड्ने

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब नेपाल सेमिफाइनलमा भारतसँग भिड्नेछ।

श्रीलंकाविरुद्ध नेपाल पहिलो हाफमै ४-० ले अगाडी

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को फराकिलो अग्रता लिएको छ।

माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल, सेमिफाइनल प्रवेश

साफ महिला च्याम्पियनसिप-२०२४ अन्त्रतर्गत बिहीबार भएको खेलमा माल्दिभ्सलाई भारी अन्तरले हराउँदै भुटानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फाडनिस नियुक्त

लुम्बिनीले बिहीवार विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिगका लागि आफ्नो मुख्य प्रशिक्षकमा नन्दनलाई नियुक्त गरेको जानकारी दिएको हो।

इंग्लिस क्रिकेटर सेफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध

नेपाल प्रिमियर लिगको पहिलो संस्करणका लागि सुदूरपश्चिमले २६ वर्षीय बायाँ हाते अलराउन्डर जेबलाई अनुबन्ध गरेको हो।

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन्।

छाङ्गरु र तिङ्कर बासीकाे पीडाः ‘गाउँ जान बाटो छैन, फोन गर्न सञ्चार नाइ’

छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न १० किलोमिटर दूरी छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ । गत साउन २८ गतेको बाढीले छाङ्गरु र तिङ्करको सम्पर्कविच्छेद भएको हो ।

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

यसअघिको तीन वटा आर्थिक वर्षमा सञ्चालन भएको खायन आलु प्रर्वद्धन कार्यक्रम यस वर्ष हटेको छ । केन्द्रले गत वर्ष सञ्चालन गरेको कार्यक्रम मार्फत रु. दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको थियो ।

किबीखेतीमा आकर्षित किसान

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ ।

तत्कालीन कृषि खाद्य सहायकमन्त्री कठायतकाे सालिक निर्माण

पूर्वमन्त्री अदनसिंह कठायतको सम्झनामा उनको परिवारले सालिक निर्माण गरेको छ।

कर्णाली राजमार्गमा जहिल्यै पहिरो, यात्रुलाई सधैं सास्ती

सडकको स्तरोन्नतिमा सडक विभागमार्फत सरकारले गत आर्थिक वर्ष मात्र सुर्खेत जुम्ला सडकमा ३२ करोड खर्च गरेको थियो भने स्थानीय तहहरूले वार्षिक ५/६ करोड बजेट सडकमै खर्च गरिरहेका छन्।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सडक डिभिजन कार्यालयले पहिरो हटाएपछि सडक सुचारु भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।

ग्राहक विशेष

आन्तरिक पाहुनाको हिस्सा करिब ३५ प्रतिशत

आर्थिक शिथिलला, युवाको विदेश पलायन, कोरोना संक्रमण, हिडडुलमा केही अप्ठेरा लगायतका कारणले पछिल्लो पाँचवर्षमा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत खस्केको अनुमान पर्यटन व्यावसायीको रहेको छ।

बिपी उद्यान अतिक्रमण गरी सञ्चालित तरकारी बजार हटाउन महानगरको ७ दिने ‘अल्टिमेटम’

वीरगन्ज महानगरले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रो पटक ‘अल्टिमेटम’ दिएको छ।