‘सिमोन’ एक प्रेमिल वार्ता
लेखकले चयन गरेकाे सिमोन काल्पनिक पात्र नभई एक चर्चित लेखक ‘द सेकेण्ड सेक्स’ की लेखिका हुन्।

लेखकले चयन गरेकाे सिमोन काल्पनिक पात्र नभई एक चर्चित लेखक ‘द सेकेण्ड सेक्स’ की लेखिका हुन्।
त्यो बिहान उनीहरूले एउटै पाठ सिके - मार्ग फरक भए पनि सत्य, प्रेम, सेवा र सम्मानले नै समाजलाई उज्यालो बनाउँछ।
हराउनु पनि थरिथरि हुने रहेछ । हराएर नभेटिनु दुखद, हराएर भेटिनु भेटिएर पोखिनु निकै सुखद।
चिनियाँ हान राजवंशको पालामा स्थापना भएको लाइयुआन काउन्टीको दुई हजार वर्षभन्दा लामो इतिहास छ ।
भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।
सम्पत्तिका नाममा एउटा क्यामेरा, ५०० रुपैयाँ र हृदयभरि प्रेम बोकी स्याङ्जाको वालिङबाट नेपालगन्ज झरेका मेरा बाबाआमाको जीवनकथा उधिन्ने हो भने रोचक एवं प्रेरणादायी उपन्यास बन्छ।
तिम्रो शरीरको प्रत्येक नसामा बगिरहेको रगत जति रंगीन छ–मैले तिमीलाई गरिरहेको यो प्रेम ।।
पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालको छ। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ।
हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।
संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी आवश्यक परीक्षण र आइसोलेसनमा राख्दा उपत्यकामा फैलने सम्भावना छैन । त्यसैले उपत्यका र संक्रमित नपुगिसकेका पहाडी जिल्लामा बाहिरबाट जानेलाई नियन्त्रण गरेर लकडाउनलाई बिस्तारै खुकुलो पार्न सकिन्छ ।
युगौँयुगदेखि नेपाली समाजले यसको समूल अन्त्य चाहेको छ र त्यही समाजले यसलाई संरक्षण पनि गरिरहेको छ। यस्तो विकराल घडीमा मङ्गलमानले उठाएको छुवाछुत अन्त्यको आवाज नै कविको आवाज हो।
कानका विषयमा चासो दिइएको छैन। न त कान उपचारका लागि छुट्टै अस्पतालकै व्यवस्था गरिएको छ। यसलाई सरकारी उदासीनता भन्नु पर्ने हो कि ?
जुन रफ्तारमा नेपाल प्रौढबाहुल्य देश हुँदै छ, त्यो गति जापानको भन्दा पनि छिटो छ। जसले हाम्रो सामाजिक, आर्थिक, न्यायिकलगायत सबै क्षेत्रमा असर पार्ने निश्चित छ।
कथाबाट सुरु गरौं– एकजना बूढो मान्छे जंगलमा दाउरा खोज्न गएछ । दाउराको भारी बोकेर फकि{ंदा उसलाई निकै थकाइ लागेछ । भोक र थकाइले ग्रस्त बूढाले दाउराको भारी डिलमा बिसाएर खुइ्यय गद{ै भनेछ, ‘मलाई काल पनि आएन ।’ यति भन्न नपाउँदै उसका अगाडि काल आएर ‘लौ लिन आएँ’ भन्यो । अनि बूढाले हात जोड्दै भनेछ, ‘साह्रै थकाइलाग्दो मुखबाट फुस्किएछ, अब चाँडै नातिको बिहे हुँदै छ । बिहे सकिएपछि लिन आउनु है !’
