३१ असार २०८३ बुधबार
image/svg+xml
राजकिशोर रजक


राजकिशोर रजकका लेखहरु :

सालिक झुट बोल्छन् र?

सायद मौनताको पनि आवाज हुन्छ। हो, स्थिर छ सालिक, चुपचाप ! तर उसको त्यही मौनता नै उसको आवाज हो। त्यो मौन आवाजमा उसले आफ्नो इतिहास बताइरहेको हुन्छ।

वीरेन्द्रका शब्दमा भक्तराजको आवाज

वीरेन्द्र आफ्नी मायालुलाई अत्यन्त समीप सम्झन्छन् र गुनासो गर्न पुग्छन् - आफ्ना खुसीहरू जति थिए, ती सबै बाँड्न खोजेँ मैले। उनी प्रश्न गर्छन्, ‘के यसरी आफ्नो खुसी बाँड्न खोज्नु अपराध हो?’

गुणकारी गुन्द्रुक

गुन्द्रुक खाना मात्र होइन, नेपाली संस्कृति र पहिचानसँग जोडिएको परम्परागत पौष्टिक खाद्य पदार्थ पनि हो। यसले सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता दिनुका साथै स्वस्थ आहार र दिगो खाद्य प्रणाली बनाउन पनि मद्दत पुर्‍याउँछ।

कक्षा व्यवस्थापनका मनोवैज्ञानिक कुरा

नियन्त्रणभन्दा बाहिर गएको कक्षाको वातावरणले विद्यार्थीहरूको प्रगतिमा कमी ल्याउँछ भने शिक्षकहरूमा थकान र तनाव बढाउँछ। धेरैजसो विद्यार्थी डर, असुरक्षा र नकारात्मक भावनाको ‘मनोवैज्ञानिक झोला’ बोकेर कक्षाकोठामा प्रवेश गर्छन्। यी नकारात्मक भावनाहरू हटाई सकारात्मक सिकाइ वातावरण सिर्जना गर्नु शिक्षकको कर्तव्य हो।

चिनजानका मान्छे नभए काम नबन्ने रै'छ यहाँ!

चिनजानका मान्छे नभए काम नबन्ने रै'छ यहाँ, गरिब निमुखालाई झन् कसैले नगन्ने रै'छ यहाँ। आजभाेलि खै किन यस्ताे जमाना आयाे हाेला, मानवता हराएपछि आफ्नाे मान्छे नभन्ने रै'छ यहाँ।

भूमिगत संघर्ष र प्रेस : वैकल्पिक सञ्चार प्रणाली

पत्रकारिता सूचना उद्योग मात्र होइन, शक्ति हो। यसले राजनीति, युद्ध र समाजलाई प्रभाव पार्न सक्छ। जनमत निर्माणमा यसको निर्णायक भूमिका हुन्छ।

हंगेरीमा उदारवादको पुनराेदय

हंगेरी पूर्वी युरोपेली भूपरिवेष्टित सानो राष्ट्र हो तर यो युरोपेली महाद्वीपमा मात्र होइन, सारा संसारमै निवर्तमान प्रधानमन्त्री भिक्टर अर्वानको दक्षिणपन्थी लोकप्रियतावादी शासन पद्धतिको कारण चर्चित बन्न पुग्यो ।

हुमानसिं भुजेलको भैंसी प्रेम

घटना २०७८ असार १ को हो, मेलम्चीको बाढीले– हेलम्बुको गोर्नागेसँगै हुमानसिं भुजेलको भैंसी बगायो।

सन्देश

सफलताको उन्मादमा झुमी मात्र बस्यौ भने, हिजोजस्तै निमुखाको रोजीरोटी खोस्यौ भने, जयजयकारको नारा लाउने बदलिन सक्छन्, फूलको माला बोक्नेहरू बाटो मोड्न सक्छन्।

किताब र हातेलेखनमा १७ अर्ब लगानी!

केही दिनअघि एउटा समाचार आयो– स्विडेनले विद्यालयमा स्क्रिन प्रयोग घटाउन एक सय मिलियन युरो (अर्थात् १७ अर्ब ४४ करोड नेपाली रुपैयाँ) खर्च गर्नेछ।

शोक र सिर्जना

साँझपख एकसाथ ‘इभिनिङवाक’ गर्ने साथ छुटेको छ। आफ्नो रोगलाई भन्दा बढी मेरो स्वास्थ्यप्रति ध्यान दिने सहधर्मिणीको हात छुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्