जनमत वाङमय प्रतिष्ठानले वार्षिकाेत्सवमा सम्झियाे स्रष्टा
जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रमा आठ स्रष्टालाई सम्मान गरेका छ।
जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रमा आठ स्रष्टालाई सम्मान गरेका छ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताए।
सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ।

हात्ती रातको समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताए।
योसहितकार्की नेतृत्वको मन्त्रिपरिषद् अब १२ सदस्यीय हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले जेन-जी प्रदर्शनमा आफ्नो सहभागिता स्वीकार्दै तत्कालिन केपी शर्मा ओली सरकारको कुशासन र दमनविरुद्ध आन्दोलनमा उभिएको बताएका छन्।
प्रसाईले वार्ता गर्न बोलाउँदैमा मात्रै देशले निकास नपाउने पनि स्पष्ट पारेका छन्। राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको उनले उल्लेख गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय अस्थायी रूपमा पाल टाँगेर नियमित रूपमा सञ्चालन गरेको छ।
सरकारले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको स्पष्ट पारेको छ।
कटारीमा घर भत्कियो, एक जनाको निधन
वडाध्यक्ष ढुङ्गानाले पुरानो जीर्ण भएको घर आफैँ भत्किएको हो । घटनास्थल मै ज्यान गएका उनको शव निकाल्न घण्टौ लागेको थियो ।
समयमा नै पुगिएला त दसैँ मान्न गाउँ!
दसैँको मुखमा देशका प्रमुख राजमार्ग विशेष गरी पृथ्वी र नारायणगढ-मुग्लिन सडक खण्डमा बारम्बार पहिरोका कारण सडक अवरोध हुँदा यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्।
माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो
निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो।
दसैँअघि निकुञ्जभित्र जिप सफारी
निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन्।
काठमाडौं महानगरको करार विज्ञापन : अर्थ मन्त्रालयको निर्देशन उल्लंघन ?
अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै खर्च कटौती गर्नका लागि सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनेको थियो।
पहिरो र चाडपर्वले हवाई यात्रुको चाप बढ्यो
काठमाडौंबाट आउने र काठमाडौं जाने दुवैको चाप बढेको उनले जानकारी दिए। पहिला काठमाडौंबाट आउने यात्रुको चाप बढ्ने गरे पनि अहिले दुवैतर्फ बढेको उनले बताए। दसैं नजिकिएकाले पनि यात्रुको चाप बढेको हो।
नारायणगढ-मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन
एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ।