-1200x560.jpg)
चितवनका सडकमा आर्मी
चितवन प्रशासनले कर्फ्यू आदेश जारी गरेलगत्तै सेनाको टुकडी सडकमा निस्किएको हो ।
चितवन प्रशासनले कर्फ्यू आदेश जारी गरेलगत्तै सेनाको टुकडी सडकमा निस्किएको हो ।
नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन्।
काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सरकारलाई सच्याउने जिम्मेवारी प्रधानमन्त्रीकै भएको उल्लेख गरिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा आगजनी गरिएको छ।
गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएपछि विमानस्थल बन्द गर्न बताइएको छ।
अब चाँडै पौडेल र अर्यालको राजीनामा स्वीकृत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने छ ।
दीर्घकालीन हिसाबले हेर्दा, नेपालले भारत–चीनबिच सन्तुलन कायम गर्दै बहुपक्षीय भूमिका बढाउनु पर्नेछ। यही बाटोमै नेपालको शान्ति, विकास र राष्ट्रिय हितको भविष्य टेकेको छ।
प्रस्तावित विधान संशोधन प्रस्तावमा ३०१ सदस्यीय कमिटीलाई घटाएर २५१ कायम गरिएको छ ।
वाग्लेले भने ‘तर, क्र्याकझ्याप गरेर प्रतिबन्ध लगाउन खोजियो। जुन अधिनायकवादको संकेत हो भन्ने मलाई लाग्छ।’
निर्वाचनमा खतिवडाविरुद्ध उम्मेदवारी नै नदिएको रास्वपाले खतिवडा निर्वाचित भएपछि भने सभामुखलाई पत्र लेखेर प्रश्न उठाएको हो।
पछिल्लो समय साइबर सुरक्षा अपराध तिब्र रुपले बढेको छ। यो सरकारी तथ्यांकले देखाएको कुरा हो। देशमा प्रविधिको विकाससँगै साइबर सुरक्षासम्बन्धी अपराधमा पनि वृद्धि हुँदै गइरहेको छ।
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन्।
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।
जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।
राति १० बजेसम्मका लागि कर्फ्यु जारी, यी हुन् निषेधित क्षेत्र
जेन-जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी
जेन-जीहरूले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिएपछि बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी भएको छ।
मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन
यसैगरी यहाँको भन्सार कार्यालयका लागि रसुवागढी नाकामा कार्यरत दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर गरी तीन जना जनशक्ति खटाइएको कार्यालय प्रमुख खड्काले बताए।
जेन-जीको प्रदर्शन संघीय संसद् भवनभित्र छिर्यो, स्थिति नियन्त्रण गर्न प्रहरीद्वारा अश्रुग्यास प्रहार
जेन-जीहरूले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिएको छ। उनीहरू प्रहरीको घेरा तोड्दैसंघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।
‘जेन-जी’ को प्रदर्शन : उपत्यकामा कडा सुरक्षा, ‘ड्रोन’बाट निगरानी
‘जेन-जी’ पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।
नारा लगाउँदै बानेश्वर पुग्यो जेन-जी प्रदर्शन
भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर आइपुगेको छ।
जेन-जी प्रदर्शन : काठमाडौं महानगरले राख्यो घुम्ती शौचालय
जेन-जीको प्रदर्शन स्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ।