कर्णालीमा लागुऔषध कारोबार दोब्बर
कर्णाली प्रदेशमा पछिल्ला चार आर्थिक वर्षको तथ्यांकले लागुऔषध प्रयोग र कारोबार दुवै तीव्र रूपमा बढिरहेको देखाएको छ।

कर्णाली प्रदेशमा पछिल्ला चार आर्थिक वर्षको तथ्यांकले लागुऔषध प्रयोग र कारोबार दुवै तीव्र रूपमा बढिरहेको देखाएको छ।
नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ।
कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव कर्णाली नदी किनारमा फेला परेको पुष्टि भएको छ।
कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी चलिरहेको बेला सोमबार बिहान दुई शव फेला परेका छन्।
डोल्पाबाट जुम्लातर्फ जाँदै गरेको जिप जगदुल्ला गाउँपालिका–४ मा दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
दुर्घटनामा एकजनाको मृत्यु भएको र केही सङ्ख्यामा घाइते भएको स्थानीयको भनाइ उल्लेख गर्दै प्रहरीले जानकारी दिएको छ।
बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने १० घरमा क्षति पुगेको छ।
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको लेदोसहितको बाढी गाउँमा पस्दा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ।
लन्डनस्थित नेपाली दूतावासले “व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन' भन्ने मूल नारासहित नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ शुक्रबार दूतावास परिसरमा भव्य रूपमा आयोजना गरेको छ।
वीरेन्द्रनगरमा खेलको जग बसाल्नेदेखि कर्णाली कप रेटिङ प्रतियोगितासम्म सक्रिय सहभागिता
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बेपत्ता भएका चार जना यात्रुको अवस्था अझै अज्ञात छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली कप रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०२६’ सुरु भएको छ। कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता असार २० देखि २२ गतेसम्म सञ्चालन भएको छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको दैलेख प्रहरीले पुष्टि गरेको छ।
रुपन्देहीमा प्रहरीले गिरोह नै पक्राउ गरेपछि प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बजेट सीमा नाघ्ने नयाँ योजनालाई रोक्दै क्रमागत तथा अधुरा आयोजना मात्र अघि बढाइने निर्णय गरिएको छ।
