२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
भिडियो

‘ग्रे लिस्ट’ मा रहेको नेपाल अब ‘ब्ल्याक लिस्ट’ मा परे अर्थतन्त्र नै सकिन्छः डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनीले मुलुक गम्भीर आर्थिक संकटको संघारमा रहेको बताएका छन्। 

नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसलाई नसच्याए अर्थतन्त्र नै ध्वस्त हुने बताएका हुन्। 

डा. लोहनीले भने, ‘मनी लाउन्डरिङ र आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परिसकेको छ। यदि हामी ‘ब्ल्याक लिस्ट’ मा पर्‍यौँ भने हाम्रो अर्थतन्त्र नै सकिन्छ, हामी रोकिन्छौं। यसको जिम्मेवारी कसले लिने ?’

प्रकाशित: २५ माघ २०८२ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App